काठमाडौँ। काठमाडौं महानगरपालिकामा रहेको बाल्ट्रा होम सोलुसन प्रालिमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा विभिन्न सामान जलेर करिब २० लाख ८ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
काठमाडौं महानगरपालिका–३ ग्रिनसिटी डेरा गरी बस्ने गोरखा शहिदलखन गाउँपालिका–९ घर भएका ३१ वर्षीय अमृत थापाको बाल्ट्रा होम सोलुसन प्रालिमा विभिन्न सामाग्री जल्दा ठूलो क्षति भएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
" />

">
काठमाडौँमा आगलागीबाट २० लाखभन्दा बढीको धनमाल नष्ट: Dekhapadhi
काठमाडौंमा एक कम्पनीमा विद्युत सर्ट भई आगलागी हुँदा विभिन्न सामान जलेर नष्ट भएको छ।
काठमाडौंमा डेरा गरी बस्ने ३१ वर्षीय अमृत थापाको बाल्ट्रा होम सोलुसन प्रालिमा जलेर २० लाखभन्दा बढीको नाेक्सानी छ।
काठमाडौँमा आगलागीबाट २० लाखभन्दा बढीको धनमाल नष्ट
<p style="text-align: justify;">काठमाडौँ। काठमाडौं महानगरपालिकामा रहेको बाल्ट्रा होम सोलुसन प्रालिमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा विभिन्न सामान जलेर करिब २० लाख ८ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। </p>
<p style="text-align: justify;">काठमाडौं महानगरपालिका–३ ग्रिनसिटी डेरा गरी बस्ने गोरखा शहिदलखन गाउँपालिका–९ घर भएका ३१ वर्षीय अमृत थापाको बाल्ट्रा होम सोलुसन प्रालिमा विभिन्न सामाग्री जल्दा ठूलो क्षति भएको प्रहरीले जनाएको छ। </p>
<p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>