काठमाडौं । सरकारले फिनल्याण्डका उद्योगी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेको छ ।

आज नेपाल चेम्बर अफ कमर्सले फिनल्याण्डका उद्योगी व्यवसायीहरूसँग गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका हुन् ।

“विश्व बैंकले सार्वजनिक गरेको डुईङ बिजनेस इन्डेक्सले पनि नेपालमा लगानीका लागि वातावरण बन्दै गएको देखाएको छ,” उनले भने, “लगानीको वातावरण बनेकाले ढुक्क भएर लगानी गर्नुस् ।”
सचिव अर्यालले नेपाल सरकारले वैदेशिक लगानीलाई एकद्धार प्रणालीमार्फत् सेवा दिने नीति लिएको पनि स्पष्ट पारे ।

कार्यक्रममा नेपालका लागि फिनल्याण्डका राजदूत पेरटी एन्टीनेनले दुई मुलुकबीचका उद्योगी/व्यवसायीको सम्बन्ध बलियो हुँदै गएकाले लगानी र व्यापारका आधारहरू बन्दै गएको बताए ।

उनले फिनल्याण्डका लगानीकर्ताहरू नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न इच्छुक रहेको समेत जानकारी दिए ।

" /> काठमाडौं । सरकारले फिनल्याण्डका उद्योगी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेको छ ।

आज नेपाल चेम्बर अफ कमर्सले फिनल्याण्डका उद्योगी व्यवसायीहरूसँग गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका हुन् ।

“विश्व बैंकले सार्वजनिक गरेको डुईङ बिजनेस इन्डेक्सले पनि नेपालमा लगानीका लागि वातावरण बन्दै गएको देखाएको छ,” उनले भने, “लगानीको वातावरण बनेकाले ढुक्क भएर लगानी गर्नुस् ।”
सचिव अर्यालले नेपाल सरकारले वैदेशिक लगानीलाई एकद्धार प्रणालीमार्फत् सेवा दिने नीति लिएको पनि स्पष्ट पारे ।

कार्यक्रममा नेपालका लागि फिनल्याण्डका राजदूत पेरटी एन्टीनेनले दुई मुलुकबीचका उद्योगी/व्यवसायीको सम्बन्ध बलियो हुँदै गएकाले लगानी र व्यापारका आधारहरू बन्दै गएको बताए ।

उनले फिनल्याण्डका लगानीकर्ताहरू नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न इच्छुक रहेको समेत जानकारी दिए ।

"> फिनल्याण्डका उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह: Dekhapadhi
फिनल्याण्डका उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह
काठमाडौं । सरकारले फिनल्याण्डका उद्योगी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेको छ ।

आज नेपाल चेम्बर अफ कमर्सले फिनल्याण्डका उद्योगी व्यवसायीहरूसँग गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका हुन् ।

“विश्व बैंकले सार्वजनिक गरेको डुईङ बिजनेस इन्डेक्सले पनि नेपालमा लगानीका लागि वातावरण बन्दै गएको देखाएको छ,” उनले भने, “लगानीको वातावरण बनेकाले ढुक्क भएर लगानी गर्नुस् ।”
सचिव अर्यालले नेपाल सरकारले वैदेशिक लगानीलाई एकद्धार प्रणालीमार्फत् सेवा दिने नीति लिएको पनि स्पष्ट पारे ।

कार्यक्रममा नेपालका लागि फिनल्याण्डका राजदूत पेरटी एन्टीनेनले दुई मुलुकबीचका उद्योगी/व्यवसायीको सम्बन्ध बलियो हुँदै गएकाले लगानी र व्यापारका आधारहरू बन्दै गएको बताए ।

उनले फिनल्याण्डका लगानीकर्ताहरू नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न इच्छुक रहेको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्