सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा एकजना पुरुषले आफ्नै छोरालाई आगो फुक्ने फलामको ढुंग्रोले हानी हत्या गरेका छन्।
३० वर्षीय छोरो पेम्बाछिरीङ तामाङको हत्याको आरोपमा प्रहरीले बलेफी गाउँपालिका-७ माथिल्लो चिम्लिङ बस्ने उनका बुबा ५६ वर्षीय छिरीङ लामालाई आज बिहान पक्राउ गरेको छ।
मादक पदार्थ सेवन गरी झै-झगडा हुँदा छिरीङ तामाङले ढुंग्रो प्रहार गर्दा गम्भीर घाइते भएका पेम्बाछिरीङको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।
" /> सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा एकजना पुरुषले आफ्नै छोरालाई आगो फुक्ने फलामको ढुंग्रोले हानी हत्या गरेका छन्।३० वर्षीय छोरो पेम्बाछिरीङ तामाङको हत्याको आरोपमा प्रहरीले बलेफी गाउँपालिका-७ माथिल्लो चिम्लिङ बस्ने उनका बुबा ५६ वर्षीय छिरीङ लामालाई आज बिहान पक्राउ गरेको छ।
मादक पदार्थ सेवन गरी झै-झगडा हुँदा छिरीङ तामाङले ढुंग्रो प्रहार गर्दा गम्भीर घाइते भएका पेम्बाछिरीङको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।
">