काठमाडौं। स्याङ्जाको पुतलीबजार नगरपालिका-१ बस्ने ३५ वर्षीया मनकुमारी नेपालीको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

हिजो पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका-३ कालीमाटी बस्ने गुल्मी घर भएका ४१ वर्षीय कृष्ण परियार छन्।

सोही नगरपालिका-१ स्थित नेपाल टेलिकमको कम्पाउण्ड नजिक बालमन्दिरबाट पुतलीखेत जाने ठाडो बाटोको किनारमा मनकुमारी घाइते अवस्थामा भेटिएकी थिईन्। उपचारका लागि जिल्ला अस्पताल स्याङजातर्फ लैजाने बाटोमै मनकुमारीको मृत्यु भएको प्रहरीले बताएको छ।

घटनाको अनुसन्धान गर्ने क्रममा कृष्णले आइतबार साँझ मनकुमारीलाई कुटपिट गरी घाइते बनाई फरार भएको खुल्न आएपछि उक्त घटनामा संलग्न कृष्णलाई प्रहरीले पक्राउ गरेको हो।

उनी उपर ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत स्याङजाबाट २५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

" /> काठमाडौं। स्याङ्जाको पुतलीबजार नगरपालिका-१ बस्ने ३५ वर्षीया मनकुमारी नेपालीको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

हिजो पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका-३ कालीमाटी बस्ने गुल्मी घर भएका ४१ वर्षीय कृष्ण परियार छन्।

सोही नगरपालिका-१ स्थित नेपाल टेलिकमको कम्पाउण्ड नजिक बालमन्दिरबाट पुतलीखेत जाने ठाडो बाटोको किनारमा मनकुमारी घाइते अवस्थामा भेटिएकी थिईन्। उपचारका लागि जिल्ला अस्पताल स्याङजातर्फ लैजाने बाटोमै मनकुमारीको मृत्यु भएको प्रहरीले बताएको छ।

घटनाको अनुसन्धान गर्ने क्रममा कृष्णले आइतबार साँझ मनकुमारीलाई कुटपिट गरी घाइते बनाई फरार भएको खुल्न आएपछि उक्त घटनामा संलग्न कृष्णलाई प्रहरीले पक्राउ गरेको हो।

उनी उपर ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत स्याङजाबाट २५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

"> स्याङ्जामा कुटपिट गरी महिलाको हत्या, एकजना पक्राउ      : Dekhapadhi
स्याङ्जामा कुटपिट गरी महिलाको हत्या, एकजना पक्राउ
काठमाडौं। स्याङ्जाको पुतलीबजार नगरपालिका-१ बस्ने ३५ वर्षीया मनकुमारी नेपालीको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

हिजो पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका-३ कालीमाटी बस्ने गुल्मी घर भएका ४१ वर्षीय कृष्ण परियार छन्।

सोही नगरपालिका-१ स्थित नेपाल टेलिकमको कम्पाउण्ड नजिक बालमन्दिरबाट पुतलीखेत जाने ठाडो बाटोको किनारमा मनकुमारी घाइते अवस्थामा भेटिएकी थिईन्। उपचारका लागि जिल्ला अस्पताल स्याङजातर्फ लैजाने बाटोमै मनकुमारीको मृत्यु भएको प्रहरीले बताएको छ।

घटनाको अनुसन्धान गर्ने क्रममा कृष्णले आइतबार साँझ मनकुमारीलाई कुटपिट गरी घाइते बनाई फरार भएको खुल्न आएपछि उक्त घटनामा संलग्न कृष्णलाई प्रहरीले पक्राउ गरेको हो।

उनी उपर ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत स्याङजाबाट २५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्