तनहुँ। तनहुँ कारागारमा रहेका कैदीबन्दीमध्ये २७ जना कैदीबन्दीले कैद सजायमा छुट पाएर घर गएका छन्।

सर्वोच्च अदालतले कोभिड-१९ महामारीमा उच्च जोखिमका कैदीबन्दीको सजाय छुट दिने व्यवस्थाअनुरुप उनीहरूकाे कैद मिनाहा गरिएको कारागार प्रशासनले जनाएको छ।

अदालतबाट एक वर्षभन्दा कम सजाय तोकिएका कैदीबन्दीले दिनको ३०० रूपैयाँका दरले कैद भुक्तानबापतको रकम तिरेर छुट पाउने व्यवस्था रहेकाले उनीहरूको कैद मिनाहा भएको तनहुँ कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले जानकारी दिए।

गत चैत ११ गतेदेखि असोज २६ गते आइतबारसम्ममा २७ जनाको कैद मिनाहा भएको हो। उनले भने, “कानून व्यवसायीको सहायतामा अदालतमा निवेदन दिएपछि प्राथमिकताको आधारमा जोखिममा रहेकालाई छुट दिने कानूनी व्यवस्था छ।”

यसरी छुट पाउनेमा अधिकांश सवारी ज्यान मुद्दाका छन् भने केही काठ मुद्दा, चोरी मुद्दा र लागुऔषध र ठगी मुद्दाका छन्।

२५ जना क्षमताको उक्त कारागारमा कैदी १४९ र थुनुवा ६५ गरी जना कूल २१४ जना कैदीबन्दी छन्।

धेरै कैदीबन्दी भएकाले ८० जना क्षमता रहेको महिला बन्दीगृहमा पुरुष राखिएको र महिलालाई पोखरा पठाउने गरिएको कारागारले जनाएको छ। रासस

" /> तनहुँ। तनहुँ कारागारमा रहेका कैदीबन्दीमध्ये २७ जना कैदीबन्दीले कैद सजायमा छुट पाएर घर गएका छन्।

सर्वोच्च अदालतले कोभिड-१९ महामारीमा उच्च जोखिमका कैदीबन्दीको सजाय छुट दिने व्यवस्थाअनुरुप उनीहरूकाे कैद मिनाहा गरिएको कारागार प्रशासनले जनाएको छ।

अदालतबाट एक वर्षभन्दा कम सजाय तोकिएका कैदीबन्दीले दिनको ३०० रूपैयाँका दरले कैद भुक्तानबापतको रकम तिरेर छुट पाउने व्यवस्था रहेकाले उनीहरूको कैद मिनाहा भएको तनहुँ कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले जानकारी दिए।

गत चैत ११ गतेदेखि असोज २६ गते आइतबारसम्ममा २७ जनाको कैद मिनाहा भएको हो। उनले भने, “कानून व्यवसायीको सहायतामा अदालतमा निवेदन दिएपछि प्राथमिकताको आधारमा जोखिममा रहेकालाई छुट दिने कानूनी व्यवस्था छ।”

यसरी छुट पाउनेमा अधिकांश सवारी ज्यान मुद्दाका छन् भने केही काठ मुद्दा, चोरी मुद्दा र लागुऔषध र ठगी मुद्दाका छन्।

२५ जना क्षमताको उक्त कारागारमा कैदी १४९ र थुनुवा ६५ गरी जना कूल २१४ जना कैदीबन्दी छन्।

धेरै कैदीबन्दी भएकाले ८० जना क्षमता रहेको महिला बन्दीगृहमा पुरुष राखिएको र महिलालाई पोखरा पठाउने गरिएको कारागारले जनाएको छ। रासस

"> तनहुँ कारागारका २७ कैदीबन्दीले पाए कैद सजायमा छुट: Dekhapadhi
तनहुँ कारागारका २७ कैदीबन्दीले पाए कैद सजायमा छुट
तनहुँ। तनहुँ कारागारमा रहेका कैदीबन्दीमध्ये २७ जना कैदीबन्दीले कैद सजायमा छुट पाएर घर गएका छन्।

सर्वोच्च अदालतले कोभिड-१९ महामारीमा उच्च जोखिमका कैदीबन्दीको सजाय छुट दिने व्यवस्थाअनुरुप उनीहरूकाे कैद मिनाहा गरिएको कारागार प्रशासनले जनाएको छ।

अदालतबाट एक वर्षभन्दा कम सजाय तोकिएका कैदीबन्दीले दिनको ३०० रूपैयाँका दरले कैद भुक्तानबापतको रकम तिरेर छुट पाउने व्यवस्था रहेकाले उनीहरूको कैद मिनाहा भएको तनहुँ कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले जानकारी दिए।

गत चैत ११ गतेदेखि असोज २६ गते आइतबारसम्ममा २७ जनाको कैद मिनाहा भएको हो। उनले भने, “कानून व्यवसायीको सहायतामा अदालतमा निवेदन दिएपछि प्राथमिकताको आधारमा जोखिममा रहेकालाई छुट दिने कानूनी व्यवस्था छ।”

यसरी छुट पाउनेमा अधिकांश सवारी ज्यान मुद्दाका छन् भने केही काठ मुद्दा, चोरी मुद्दा र लागुऔषध र ठगी मुद्दाका छन्।

२५ जना क्षमताको उक्त कारागारमा कैदी १४९ र थुनुवा ६५ गरी जना कूल २१४ जना कैदीबन्दी छन्।

धेरै कैदीबन्दी भएकाले ८० जना क्षमता रहेको महिला बन्दीगृहमा पुरुष राखिएको र महिलालाई पोखरा पठाउने गरिएको कारागारले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्