काठमाडौं। रुपन्देही, जुम्ला र डडेलधुरामा भएका सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने ८ यात्रु घाइते भएका छन्।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ नारायणस्थान नजिकै हिजो बेलुकी स्कर्पियो जीपको ठक्करबाट सिद्धार्थनगर नगरपालिका-६ दयापथ बस्ने ४० वर्षीय विनोद मल्लाहको मृत्यु भएको छ।

ठेलामा फलफूल बेच्दै आएका उनलाई हिजो बेलुकी ८ बजे लु. १ य ८ नम्बरको स्करपियो जीपले ठक्कर दिएको थियो।

भैरहवास्थित भीम अस्पतालमा उपचारको क्रममा मल्लाहको हिजो बेलुकीनै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। जीपसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जुम्लाको चन्दननाथ नगरपालिका-७ खल्लावाडामा हिजो साँझ २ वटा अटो रिक्सा दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।

जुम्ला बजारबाट चन्दननाथतर्फ आउँदै गरेको अन टेष्ट लेखिएको अटोमा पछाडिबाट आउँदै गरेको अर्को अटो हिजो साँझ साढे ६ बजे ठोक्किँदा दुर्घटन भएको हो।

उनीहरूलाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जुम्ला प्रहरीले जनाएको छ। घाइतेमध्ये चन्दननाथ-३ का १ वर्षीय बालक धुलव विकको अवस्था गम्भीर रहेको छ।

डडेलधुराको अजयमेरु गाउँपालिका-४ शिवपुरमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट स्थानीय २४ वर्षीय विनोद विष्ट घाइते भएका छन्।

हिजो बेलुकी ८ बजे पैदल हिँडिरहेका विष्टलाई पुइलेकबाट सदरमुकामतर्फ जाँदै गरेको से. ६ प ५९३८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनापश्चात् फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

" /> काठमाडौं। रुपन्देही, जुम्ला र डडेलधुरामा भएका सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने ८ यात्रु घाइते भएका छन्।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ नारायणस्थान नजिकै हिजो बेलुकी स्कर्पियो जीपको ठक्करबाट सिद्धार्थनगर नगरपालिका-६ दयापथ बस्ने ४० वर्षीय विनोद मल्लाहको मृत्यु भएको छ।

ठेलामा फलफूल बेच्दै आएका उनलाई हिजो बेलुकी ८ बजे लु. १ य ८ नम्बरको स्करपियो जीपले ठक्कर दिएको थियो।

भैरहवास्थित भीम अस्पतालमा उपचारको क्रममा मल्लाहको हिजो बेलुकीनै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। जीपसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जुम्लाको चन्दननाथ नगरपालिका-७ खल्लावाडामा हिजो साँझ २ वटा अटो रिक्सा दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।

जुम्ला बजारबाट चन्दननाथतर्फ आउँदै गरेको अन टेष्ट लेखिएको अटोमा पछाडिबाट आउँदै गरेको अर्को अटो हिजो साँझ साढे ६ बजे ठोक्किँदा दुर्घटन भएको हो।

उनीहरूलाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जुम्ला प्रहरीले जनाएको छ। घाइतेमध्ये चन्दननाथ-३ का १ वर्षीय बालक धुलव विकको अवस्था गम्भीर रहेको छ।

डडेलधुराको अजयमेरु गाउँपालिका-४ शिवपुरमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट स्थानीय २४ वर्षीय विनोद विष्ट घाइते भएका छन्।

हिजो बेलुकी ८ बजे पैदल हिँडिरहेका विष्टलाई पुइलेकबाट सदरमुकामतर्फ जाँदै गरेको से. ६ प ५९३८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनापश्चात् फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

"> सवारी दुर्घटनामा एकजनाको मृत्यु, ८ यात्रु घाइते: Dekhapadhi
सवारी दुर्घटनामा एकजनाको मृत्यु, ८ यात्रु घाइते

प्रतिक्रिया दिनुहोस्