जाजरकाेट। बाढीपहिरोबाट थिलोथिलो परेको बारेकोट गाउँपालिकामा सडक मर्मतसँगै यातायात सेवा सञ्चालन भएको छ।

गाउँपालिकाको प्रशासकीय केन्द्र लिम्सा सडक सञ्जालसँग अघिल्लो वर्ष जोडिएको भए पनि वर्षायाममा ठाउँठाउँमा सडक भत्किएपछि यातायात सेवा अवरुद्ध भएको थियो।

सदरमुकाम खलङ्गाबाट करिब ७० किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा ‘ट्रयाकओपन’ भएलगत्तै बाढीपहिरोले बारेकोट छियाछिया भएको थियो। अवरुद्ध सडक सञ्चालनमा आएपछि सर्वसाधारण खुसी भएका छन्।

नलगाड जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल रहेको बारेकोटमा सडकको कच्ची कटान मर्मत भएसँगै यातायातका साधन सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए।

जाजरकोट सदरमुकामबाट नलगाड नगरपालिकाको कालिमाटीसम्म ३५ किलोमिटर सडक जाजरकोट–डोल्पा सडकखण्डभित्र पर्दछ। नलगाड नगरपालिकाको कालीमाटीबाट सिर्केसम्मको २२ किलोमिटर सडक नलगाड जलविद्युत् आयोजनाको पहुँचमार्ग जानका लागि आयोजनाले निर्माण गरेको हो। रासस

" /> जाजरकाेट। बाढीपहिरोबाट थिलोथिलो परेको बारेकोट गाउँपालिकामा सडक मर्मतसँगै यातायात सेवा सञ्चालन भएको छ।

गाउँपालिकाको प्रशासकीय केन्द्र लिम्सा सडक सञ्जालसँग अघिल्लो वर्ष जोडिएको भए पनि वर्षायाममा ठाउँठाउँमा सडक भत्किएपछि यातायात सेवा अवरुद्ध भएको थियो।

सदरमुकाम खलङ्गाबाट करिब ७० किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा ‘ट्रयाकओपन’ भएलगत्तै बाढीपहिरोले बारेकोट छियाछिया भएको थियो। अवरुद्ध सडक सञ्चालनमा आएपछि सर्वसाधारण खुसी भएका छन्।

नलगाड जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल रहेको बारेकोटमा सडकको कच्ची कटान मर्मत भएसँगै यातायातका साधन सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए।

जाजरकोट सदरमुकामबाट नलगाड नगरपालिकाको कालिमाटीसम्म ३५ किलोमिटर सडक जाजरकोट–डोल्पा सडकखण्डभित्र पर्दछ। नलगाड नगरपालिकाको कालीमाटीबाट सिर्केसम्मको २२ किलोमिटर सडक नलगाड जलविद्युत् आयोजनाको पहुँचमार्ग जानका लागि आयोजनाले निर्माण गरेको हो। रासस

"> सडक मर्मतसँगै बारेकोटमा यातायात सेवा सञ्चालन: Dekhapadhi
सडक मर्मतसँगै बारेकोटमा यातायात सेवा सञ्चालन
जाजरकाेट। बाढीपहिरोबाट थिलोथिलो परेको बारेकोट गाउँपालिकामा सडक मर्मतसँगै यातायात सेवा सञ्चालन भएको छ।

गाउँपालिकाको प्रशासकीय केन्द्र लिम्सा सडक सञ्जालसँग अघिल्लो वर्ष जोडिएको भए पनि वर्षायाममा ठाउँठाउँमा सडक भत्किएपछि यातायात सेवा अवरुद्ध भएको थियो।

सदरमुकाम खलङ्गाबाट करिब ७० किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा ‘ट्रयाकओपन’ भएलगत्तै बाढीपहिरोले बारेकोट छियाछिया भएको थियो। अवरुद्ध सडक सञ्चालनमा आएपछि सर्वसाधारण खुसी भएका छन्।

नलगाड जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल रहेको बारेकोटमा सडकको कच्ची कटान मर्मत भएसँगै यातायातका साधन सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए।

जाजरकोट सदरमुकामबाट नलगाड नगरपालिकाको कालिमाटीसम्म ३५ किलोमिटर सडक जाजरकोट–डोल्पा सडकखण्डभित्र पर्दछ। नलगाड नगरपालिकाको कालीमाटीबाट सिर्केसम्मको २२ किलोमिटर सडक नलगाड जलविद्युत् आयोजनाको पहुँचमार्ग जानका लागि आयोजनाले निर्माण गरेको हो। रासस

प्रतिक्रिया दिनुहोस्