दमौली। तनहुँमा एक चितुवा मृतावस्थामा फेला परेको छ।
शुक्लागण्डकी नगरपालिका-१ अमारेगाउँमा भाले चितुवा मृतावस्थामा फेला परेको डिभिजन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताए।
पछिल्लो एक वर्षको अवधिमा तनहुँका विभिन्न स्थानमा मृत भेटिएका चितुवाको संख्या सात पुगेको छ ।
डिभिजन वन कार्यालयका अनुसार भानु नगरपालिका-४ कुमालगाउँ, भानु नगरपालिका-९ बाइसजाँगर, भानु नगरपालिका-७ बगैचागाउँ, भानु नगरपालिका-४ कुमालगाउँ, भानु नगरपालिका-७ वसन्तपुर र व्यास नगरपालिका-५ पतेनीमा चितुवा मृतावस्थामा फेला परेको थियो। रासस
" /> दमौली। तनहुँमा एक चितुवा मृतावस्थामा फेला परेको छ।शुक्लागण्डकी नगरपालिका-१ अमारेगाउँमा भाले चितुवा मृतावस्थामा फेला परेको डिभिजन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताए।

">