कास्की। आफूहरू सुकुम्वासी समस्या समाधान आयोग गण्डकी प्रदेश पदाधिकारी रहेको र जग्गा उपलब्ध गराइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले पोखराबाट आठजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा माछापुच्ट्रे गाउँपालिका-९ सिदिङ घर भई हाल पोखरा-५ बस्ने ३९ वर्षीय हिराबहादुर तामाङ, म्याग्दीको रघुगङ्गा-४ घर भएका ३० वर्षीय रमेशकुमार परियार, रुपन्देही सैनामैना-४ घर भई हाल पोखरा बस्ने ३५ वर्षीय ओमबहादुर सुनार, सिन्धुपाल्चोक घर भएकी ३७ वर्षीया रीता विश्वकर्मा र पोखरा-१७ का २२ वर्षीय सोनु परियार छन्।

त्यसैगरी पोखरा-१३ का ३७ वर्षीया सीता सुनार, सोही ठाउँका ५० वर्षीय हर्कबहादुर विक र २४ वर्षीय मौसम सदाशङ्करलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

उनीहरूले २५ असोज साँझ पोखरा महानगरपालिका-१४ भोटेचौतारा सुकुम्वासी बस्तीमा मानिस भेला गरी सोही ठाउँको ३०० रोपनी क्षेत्रफल जमिनमा घर जग्गा उपलब्ध गराइदिने झुटो आश्वासन दिएर तत्कालै फिल्डमा उक्त जमिनमा अमिन लगेर नापजाँच गर्ने भनी रकम उठाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए।

पक्राउ परेकाहरुको साथबाट एक लाख ६१ हजारसहित नगदी रसिद प्याडहरू, प्याडको अर्धकट्टी, विभिन्न व्यक्तिहरूको नागरिकताको फोटोकपी १९ थान, पासपोर्ट साइजको फोटो, विभिन्न मितिमा बैठक बसी गरिएका निर्णय रजिष्टर एक थान, नगद उठाएको रजिष्टर एक थान तथा सुकुम्वासी समस्या समाधान आयोग गण्डकी गठन भएको पत्र एक थान बरामद गरिएको छ।

उनीहरुलाई मुलुकी अपराधसंहिताअनुसार ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। रासस

" /> कास्की। आफूहरू सुकुम्वासी समस्या समाधान आयोग गण्डकी प्रदेश पदाधिकारी रहेको र जग्गा उपलब्ध गराइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले पोखराबाट आठजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा माछापुच्ट्रे गाउँपालिका-९ सिदिङ घर भई हाल पोखरा-५ बस्ने ३९ वर्षीय हिराबहादुर तामाङ, म्याग्दीको रघुगङ्गा-४ घर भएका ३० वर्षीय रमेशकुमार परियार, रुपन्देही सैनामैना-४ घर भई हाल पोखरा बस्ने ३५ वर्षीय ओमबहादुर सुनार, सिन्धुपाल्चोक घर भएकी ३७ वर्षीया रीता विश्वकर्मा र पोखरा-१७ का २२ वर्षीय सोनु परियार छन्।

त्यसैगरी पोखरा-१३ का ३७ वर्षीया सीता सुनार, सोही ठाउँका ५० वर्षीय हर्कबहादुर विक र २४ वर्षीय मौसम सदाशङ्करलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

उनीहरूले २५ असोज साँझ पोखरा महानगरपालिका-१४ भोटेचौतारा सुकुम्वासी बस्तीमा मानिस भेला गरी सोही ठाउँको ३०० रोपनी क्षेत्रफल जमिनमा घर जग्गा उपलब्ध गराइदिने झुटो आश्वासन दिएर तत्कालै फिल्डमा उक्त जमिनमा अमिन लगेर नापजाँच गर्ने भनी रकम उठाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए।

पक्राउ परेकाहरुको साथबाट एक लाख ६१ हजारसहित नगदी रसिद प्याडहरू, प्याडको अर्धकट्टी, विभिन्न व्यक्तिहरूको नागरिकताको फोटोकपी १९ थान, पासपोर्ट साइजको फोटो, विभिन्न मितिमा बैठक बसी गरिएका निर्णय रजिष्टर एक थान, नगद उठाएको रजिष्टर एक थान तथा सुकुम्वासी समस्या समाधान आयोग गण्डकी गठन भएको पत्र एक थान बरामद गरिएको छ।

उनीहरुलाई मुलुकी अपराधसंहिताअनुसार ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। रासस

"> सुकुम्वासीलाई जग्गा उपलब्ध गराइदिने भन्दै रकम उठाउने ८ जना पक्राउ : Dekhapadhi
सुकुम्वासीलाई जग्गा उपलब्ध गराइदिने भन्दै रकम उठाउने ८ जना पक्राउ
कास्की। आफूहरू सुकुम्वासी समस्या समाधान आयोग गण्डकी प्रदेश पदाधिकारी रहेको र जग्गा उपलब्ध गराइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले पोखराबाट आठजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा माछापुच्ट्रे गाउँपालिका-९ सिदिङ घर भई हाल पोखरा-५ बस्ने ३९ वर्षीय हिराबहादुर तामाङ, म्याग्दीको रघुगङ्गा-४ घर भएका ३० वर्षीय रमेशकुमार परियार, रुपन्देही सैनामैना-४ घर भई हाल पोखरा बस्ने ३५ वर्षीय ओमबहादुर सुनार, सिन्धुपाल्चोक घर भएकी ३७ वर्षीया रीता विश्वकर्मा र पोखरा-१७ का २२ वर्षीय सोनु परियार छन्।

त्यसैगरी पोखरा-१३ का ३७ वर्षीया सीता सुनार, सोही ठाउँका ५० वर्षीय हर्कबहादुर विक र २४ वर्षीय मौसम सदाशङ्करलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

उनीहरूले २५ असोज साँझ पोखरा महानगरपालिका-१४ भोटेचौतारा सुकुम्वासी बस्तीमा मानिस भेला गरी सोही ठाउँको ३०० रोपनी क्षेत्रफल जमिनमा घर जग्गा उपलब्ध गराइदिने झुटो आश्वासन दिएर तत्कालै फिल्डमा उक्त जमिनमा अमिन लगेर नापजाँच गर्ने भनी रकम उठाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए।

पक्राउ परेकाहरुको साथबाट एक लाख ६१ हजारसहित नगदी रसिद प्याडहरू, प्याडको अर्धकट्टी, विभिन्न व्यक्तिहरूको नागरिकताको फोटोकपी १९ थान, पासपोर्ट साइजको फोटो, विभिन्न मितिमा बैठक बसी गरिएका निर्णय रजिष्टर एक थान, नगद उठाएको रजिष्टर एक थान तथा सुकुम्वासी समस्या समाधान आयोग गण्डकी गठन भएको पत्र एक थान बरामद गरिएको छ।

उनीहरुलाई मुलुकी अपराधसंहिताअनुसार ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्