अछाम। अछामको साँफेबगर नगरपालिका-७, रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको छ। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सोमबार साँझ बालुवा बोकेको से१त ८३३८ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो। 

उक्त दुर्घटनामा परी ट्र्याक्टरमा सवार अन्य दुईजना घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाको थप कारण भने नखुलेको प्रहरीले जनाएको छ।

" /> अछाम। अछामको साँफेबगर नगरपालिका-७, रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको छ। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सोमबार साँझ बालुवा बोकेको से१त ८३३८ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो। 

उक्त दुर्घटनामा परी ट्र्याक्टरमा सवार अन्य दुईजना घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाको थप कारण भने नखुलेको प्रहरीले जनाएको छ।

"> ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, दुईजना घाइते: Dekhapadhi
ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, दुईजना घाइते <p style="text-align: justify;">अछाम।&nbsp;अछामको साँफेबगर नगरपालिका-७, रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सोमबार साँझ बालुवा बोकेको से१त ८३३८ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो।&nbsp;</p> <p style="text-align: justify;">उक्त दुर्घटनामा परी ट्र्याक्टरमा सवार अन्य दुईजना घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।</p> <p style="text-align: justify;">दुर्घटनाको थप कारण भने नखुलेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्