कैलाली। कञ्चनपुरमा सशस्त्र प्रहरीले मोटरसाइकलसहित झण्डै साढे दुई लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी र मातहतका बोर्डर आउट पोष्टबाट खटिएको टोलीले भारतबाट लुकाइछिपाइ ल्याउँदै गरेको दुई लाख ४२ हजार ९५० रूपैयाँ बराबरको अवैध सामान बरामद गरेको जनाएको छ।

सशस्त्र प्रहरीले पुनर्वास नगरपालिका-१० को सीमा क्षेत्रबाट उक्त मूल्य बराबरको, स्वीट सुपारी, सुर्ती, बिडि, हार्डवेयरका सामान, तरकारीको बीउ, कपडालगायत ओसारपसारमा संलग्न दुईजना भारतीय नागरिकलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।

भारतीय नागरिकलाई भने सशस्त्र प्रहरी भारतीय सीमा सुरक्षा बल (एसएसबी) को जिम्मा लगाएको जनाएको छ।

अन्य सामान आवश्यक कारबाहीका लागि कञ्चनपुर  भन्सार कार्यालयको जिम्मा लगाइएको छ।

" /> कैलाली। कञ्चनपुरमा सशस्त्र प्रहरीले मोटरसाइकलसहित झण्डै साढे दुई लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी र मातहतका बोर्डर आउट पोष्टबाट खटिएको टोलीले भारतबाट लुकाइछिपाइ ल्याउँदै गरेको दुई लाख ४२ हजार ९५० रूपैयाँ बराबरको अवैध सामान बरामद गरेको जनाएको छ।

सशस्त्र प्रहरीले पुनर्वास नगरपालिका-१० को सीमा क्षेत्रबाट उक्त मूल्य बराबरको, स्वीट सुपारी, सुर्ती, बिडि, हार्डवेयरका सामान, तरकारीको बीउ, कपडालगायत ओसारपसारमा संलग्न दुईजना भारतीय नागरिकलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।

भारतीय नागरिकलाई भने सशस्त्र प्रहरी भारतीय सीमा सुरक्षा बल (एसएसबी) को जिम्मा लगाएको जनाएको छ।

अन्य सामान आवश्यक कारबाहीका लागि कञ्चनपुर  भन्सार कार्यालयको जिम्मा लगाइएको छ।

"> साढे दुई लाख बराबरको अवैध सामान बरामद: Dekhapadhi
साढे दुई लाख बराबरको अवैध सामान बरामद
कैलाली। कञ्चनपुरमा सशस्त्र प्रहरीले मोटरसाइकलसहित झण्डै साढे दुई लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी र मातहतका बोर्डर आउट पोष्टबाट खटिएको टोलीले भारतबाट लुकाइछिपाइ ल्याउँदै गरेको दुई लाख ४२ हजार ९५० रूपैयाँ बराबरको अवैध सामान बरामद गरेको जनाएको छ।

सशस्त्र प्रहरीले पुनर्वास नगरपालिका-१० को सीमा क्षेत्रबाट उक्त मूल्य बराबरको, स्वीट सुपारी, सुर्ती, बिडि, हार्डवेयरका सामान, तरकारीको बीउ, कपडालगायत ओसारपसारमा संलग्न दुईजना भारतीय नागरिकलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।

भारतीय नागरिकलाई भने सशस्त्र प्रहरी भारतीय सीमा सुरक्षा बल (एसएसबी) को जिम्मा लगाएको जनाएको छ।

अन्य सामान आवश्यक कारबाहीका लागि कञ्चनपुर  भन्सार कार्यालयको जिम्मा लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्