काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशको पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ। बाँकी भू-भागहरूमा भने सामान्यतया मौसम सफा रहेको छ।
आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि र पर्सि प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने र एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ।
" /> काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशको पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ। बाँकी भू-भागहरूमा भने सामान्यतया मौसम सफा रहेको छ।आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि र पर्सि प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने र एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ।
">