काठमाडौं। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा महामारीकै रुपमा फैलिएको दादुराका कारण यो वर्ष ५ हजार मानिसको मृत्यु भएको छ । सबै प्रान्तमा दादुराको महामारी फैलिएपछि सन् २०१९ मा झन्डै ५ हजार मानिसको मृत्यु भएको छ।

यो वर्षमात्रै झन्डै साढे दुई लाख मानिस दादुराबाट सङ्क्रमित भएका छन्। विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले कंगोको यो महामारीलाई संसारकै सबैभन्दा ठूलो र चाँडो फैलिरहेको महामारी भनेको छ। कङ्गोमा इबोलाका कारण पछिल्लो १५ महिनामा ज्यान गुमाउनेको भन्दा दादुराका कारण दुई गुणा बढी मानिसको मृत्यु भएको छ।

कङ्गोमा कमजोर पूर्वाधार र आन्तरिक द्वन्द्वका कारण दादुरा सङ्क्रमण रोक्ने प्रयासमा असर परिरहेको छ। अहिलेसम्म ४० लाख बालबालिकालाई खोप लगाइसकिएको भएपनि अझै आधाभन्दा धेरै छुटेका छन्। दादुरा प्रभावित मध्ये अधिकांश शिशु छन्।

" /> काठमाडौं। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा महामारीकै रुपमा फैलिएको दादुराका कारण यो वर्ष ५ हजार मानिसको मृत्यु भएको छ । सबै प्रान्तमा दादुराको महामारी फैलिएपछि सन् २०१९ मा झन्डै ५ हजार मानिसको मृत्यु भएको छ।

यो वर्षमात्रै झन्डै साढे दुई लाख मानिस दादुराबाट सङ्क्रमित भएका छन्। विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले कंगोको यो महामारीलाई संसारकै सबैभन्दा ठूलो र चाँडो फैलिरहेको महामारी भनेको छ। कङ्गोमा इबोलाका कारण पछिल्लो १५ महिनामा ज्यान गुमाउनेको भन्दा दादुराका कारण दुई गुणा बढी मानिसको मृत्यु भएको छ।

कङ्गोमा कमजोर पूर्वाधार र आन्तरिक द्वन्द्वका कारण दादुरा सङ्क्रमण रोक्ने प्रयासमा असर परिरहेको छ। अहिलेसम्म ४० लाख बालबालिकालाई खोप लगाइसकिएको भएपनि अझै आधाभन्दा धेरै छुटेका छन्। दादुरा प्रभावित मध्ये अधिकांश शिशु छन्।

"> कङ्गोमा दादुराका कारण वर्षदिनमा ५ हजार मानिसको मृत्यु: Dekhapadhi
कङ्गोमा दादुराका कारण वर्षदिनमा ५ हजार मानिसको मृत्यु
काठमाडौं। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा महामारीकै रुपमा फैलिएको दादुराका कारण यो वर्ष ५ हजार मानिसको मृत्यु भएको छ । सबै प्रान्तमा दादुराको महामारी फैलिएपछि सन् २०१९ मा झन्डै ५ हजार मानिसको मृत्यु भएको छ।

यो वर्षमात्रै झन्डै साढे दुई लाख मानिस दादुराबाट सङ्क्रमित भएका छन्। विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले कंगोको यो महामारीलाई संसारकै सबैभन्दा ठूलो र चाँडो फैलिरहेको महामारी भनेको छ। कङ्गोमा इबोलाका कारण पछिल्लो १५ महिनामा ज्यान गुमाउनेको भन्दा दादुराका कारण दुई गुणा बढी मानिसको मृत्यु भएको छ।

कङ्गोमा कमजोर पूर्वाधार र आन्तरिक द्वन्द्वका कारण दादुरा सङ्क्रमण रोक्ने प्रयासमा असर परिरहेको छ। अहिलेसम्म ४० लाख बालबालिकालाई खोप लगाइसकिएको भएपनि अझै आधाभन्दा धेरै छुटेका छन्। दादुरा प्रभावित मध्ये अधिकांश शिशु छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्