काठमाडौँ। रौतहटको गुजरा नगरपालिका–८ पिपरा टोलस्थित जुगौलिया बस्ने ६० वर्षीय भुट्टा माझीको पानीमा डुबेर सोमबार मृत्यु भएको छ।
रुपन्देहीको मायादेवी गाउँपालिका–६ शिबपुर बस्ने रामकृपाल धवलको ८ वर्षीय छोरा दिलिप धवल घरदेखि करिब ७०० मिटर टाढा पानीको खोल्सामा आइतबार मृत अवस्थामा फेला परेका छन्।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
" />

">
दुई जना मृत अवस्थामा फेला: Dekhapadhi
रौतहटमा एक ६० वर्षीय वृद्धको पानीमा डुबेर मृत्यु भएको छ।
रुपन्देहीमा एक ८ वर्षीय बालक पानीको खोल्सामा मृत अवस्थामा फेला परेका छन्।
दुई जना मृत अवस्थामा फेला
<p style="text-align: justify;">काठमाडौँ। रौतहटको गुजरा नगरपालिका–८ पिपरा टोलस्थित जुगौलिया बस्ने ६० वर्षीय भुट्टा माझीको पानीमा डुबेर सोमबार मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">रुपन्देहीको मायादेवी गाउँपालिका–६ शिबपुर बस्ने रामकृपाल धवलको ८ वर्षीय छोरा दिलिप धवल घरदेखि करिब ७०० मिटर टाढा पानीको खोल्सामा आइतबार मृत अवस्थामा फेला परेका छन्।</p>
<p style="text-align: justify;">दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>