कैलाली। भूमि सुधार तथा मालपोत कार्यालय कैलालीमा कर्मचारीलाई कोरोना पुष्टि भएपछि कार्यालय बन्द गरिएको छ। कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि कार्यालय कार्तिक ३ गतेसम्मका लागि बन्द भएको हो।
सो अवधिमा अन्य कर्मचारीहरुको पनि स्वाब सङ्कलन गरिने कार्यालयले आज एक सूचना जारी गर्दै जानकारी दिएको छ। कार्तिक ३ गतेसम्मका लागि आन्तरिक प्रशासन कार्य भने जारी रहने जनाइएको छ।
यसअघि पनि कर्मचारीमा कोरोना देखिएपछि कार्यालय बन्द भएको थियो।
" />

">
कर्मचारीमा कोभिड देखिएपछि धनगढीमा मालपोत कार्यालय बन्द: Dekhapadhi
भूमि सुधार तथा मालपोत कार्यालय कैलालीमा कर्मचारीलाई कोरोना पुष्टि भएपछि कार्यालय बन्द गरिएको छ।
कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि कार्यालय कार्तिक ३ गतेसम्मका लागि बन्द भएको हो।
कर्मचारीमा कोभिड देखिएपछि धनगढीमा मालपोत कार्यालय बन्द
<p style="text-align: justify;">कैलाली। भूमि सुधार तथा मालपोत कार्यालय कैलालीमा कर्मचारीलाई कोरोना पुष्टि भएपछि कार्यालय बन्द गरिएको छ। कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि कार्यालय कार्तिक ३ गतेसम्मका लागि बन्द भएको हो।</p>
<p style="text-align: justify;">सो अवधिमा अन्य कर्मचारीहरुको पनि स्वाब सङ्कलन गरिने कार्यालयले आज एक सूचना जारी गर्दै जानकारी दिएको छ। कार्तिक ३ गतेसम्मका लागि आन्तरिक प्रशासन कार्य भने जारी रहने जनाइएको छ।</p>
<p style="text-align: justify;">यसअघि पनि कर्मचारीमा कोरोना देखिएपछि कार्यालय बन्द भएको थियो।</p>
<p style="text-align: justify;"><img src="/uploads/editor/2020-10-12/140451728Malpot Office Dhangadhi - COVID-19.jpg" /></p>