काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारी ज्वालादेवीमार्ग बस्ने प्रवीण भट्टराईको घरबाट करिब २ लाख १४ हजार रूपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएको छ।
प्रहरीका अनुसार चोरले भट्टराईको घरबाट २ थान मोबाइल, १.५ तोलाको सुनको सिक्री, कानमा लगाउने टप, नगद ३० हजार रूपैयाँ चोरी गरेको छ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
" />

">
काँडाघारीबाट विभिन्न धनमाल चोरी : Dekhapadhi
काठमाडाैँको काँडाघारीमा एक घरबाट करिब २ लाख १४ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ।
प्रहरीका अनुसार चोरले घरबाट २ थान मोबाइल, १.५ तोलाको सुनको सिक्री, कानमा लगाउने टप, नगद ३० हजार रूपैयाँ चोरी गरेको छ।
काँडाघारीबाट विभिन्न धनमाल चोरी
<p style="text-align: justify;">काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारी ज्वालादेवीमार्ग बस्ने प्रवीण भट्टराईको घरबाट करिब २ लाख १४ हजार रूपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएको छ।</p>
<p style="text-align: justify;">प्रहरीका अनुसार चोरले भट्टराईको घरबाट २ थान मोबाइल, १.५ तोलाको सुनको सिक्री, कानमा लगाउने टप, नगद ३० हजार रूपैयाँ चोरी गरेको छ। </p>
<p style="text-align: justify;">चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>