काठमाडौं। बलात्कारका घटनाहरू बढ्दै जाँदा हिजोआज काठमाडौंको माईतीघर मण्डलामा दिनहुँजसो विभिन्न शैलीमा प्रदर्शन भइरहेको देख्न सकिन्छ। बलात्कारका घटना रोक्नका लागि दबाब सृजना गर्ने उद्देश्यले हुँदै आएका यस्ता प्रदर्शनमा बलात्कारीलाई कडा कारबाहीको माग गरिएको हुन्छ। कुनै विरोध प्रदर्शनमा बलात्कारीलाई फाँसीकै सजाय दिनुपर्ने माग गरिएको हुन्छ त कुनै प्रदर्शन आजीवन जेल सजाय हुनुपर्ने पक्षमा देखिन्छन्। आज पनि माईतीघर मण्डलामा बलात्कारका घटनाको सांकेतिक विरोध भयो। जहाँ युवाहरूले सडक नाटकमार्फत बलात्कारका घटनाप्रति विरोध जनाए र दोषीलाई कडा कारबाहीका लागि दबाब बनाए।

" /> काठमाडौं। बलात्कारका घटनाहरू बढ्दै जाँदा हिजोआज काठमाडौंको माईतीघर मण्डलामा दिनहुँजसो विभिन्न शैलीमा प्रदर्शन भइरहेको देख्न सकिन्छ। बलात्कारका घटना रोक्नका लागि दबाब सृजना गर्ने उद्देश्यले हुँदै आएका यस्ता प्रदर्शनमा बलात्कारीलाई कडा कारबाहीको माग गरिएको हुन्छ। कुनै विरोध प्रदर्शनमा बलात्कारीलाई फाँसीकै सजाय दिनुपर्ने माग गरिएको हुन्छ त कुनै प्रदर्शन आजीवन जेल सजाय हुनुपर्ने पक्षमा देखिन्छन्। आज पनि माईतीघर मण्डलामा बलात्कारका घटनाको सांकेतिक विरोध भयो। जहाँ युवाहरूले सडक नाटकमार्फत बलात्कारका घटनाप्रति विरोध जनाए र दोषीलाई कडा कारबाहीका लागि दबाब बनाए।

"> माईतीघरमा दिनहुँ फरक-फरक शैलीका प्रदर्शन (तस्वीरहरू): Dekhapadhi बलात्कारका घटनाहरू बढ्दै जाँदा राजधानीस्थित माईतीघर मण्डलामा त्यसको विरोधमा नियमितजसो प्रदर्शन भइरहेका छन्। ">
माईतीघरमा दिनहुँ फरक-फरक शैलीका प्रदर्शन (तस्वीरहरू)
काठमाडौं। बलात्कारका घटनाहरू बढ्दै जाँदा हिजोआज काठमाडौंको माईतीघर मण्डलामा दिनहुँजसो विभिन्न शैलीमा प्रदर्शन भइरहेको देख्न सकिन्छ। बलात्कारका घटना रोक्नका लागि दबाब सृजना गर्ने उद्देश्यले हुँदै आएका यस्ता प्रदर्शनमा बलात्कारीलाई कडा कारबाहीको माग गरिएको हुन्छ। कुनै विरोध प्रदर्शनमा बलात्कारीलाई फाँसीकै सजाय दिनुपर्ने माग गरिएको हुन्छ त कुनै प्रदर्शन आजीवन जेल सजाय हुनुपर्ने पक्षमा देखिन्छन्। आज पनि माईतीघर मण्डलामा बलात्कारका घटनाको सांकेतिक विरोध भयो। जहाँ युवाहरूले सडक नाटकमार्फत बलात्कारका घटनाप्रति विरोध जनाए र दोषीलाई कडा कारबाहीका लागि दबाब बनाए।

प्रतिक्रिया दिनुहोस्