काठमाडौँ। नेपालका लागि कतारका राजदूत युसुफ विन मोहमद अल–हलीले प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गरेका छन्। 

आज सैनिक मुख्यालय जंगी अड्डा पुगी उनले प्रधानसेनापति थापासँग भेटवार्ता गरेका हुन्। भेटमा राजदूत र प्रधासेनापतिबीच दुई–पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। 

“मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरुसँग हुने यस किसिमको भेटवार्ताले दुई देशबीच आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,” विज्ञप्तिमा उल्लेख छ। 

" /> काठमाडौँ। नेपालका लागि कतारका राजदूत युसुफ विन मोहमद अल–हलीले प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गरेका छन्। 

आज सैनिक मुख्यालय जंगी अड्डा पुगी उनले प्रधानसेनापति थापासँग भेटवार्ता गरेका हुन्। भेटमा राजदूत र प्रधासेनापतिबीच दुई–पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। 

“मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरुसँग हुने यस किसिमको भेटवार्ताले दुई देशबीच आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,” विज्ञप्तिमा उल्लेख छ। 

"> प्रधानसेनापति र कतारका राजदूतबीच भेटवार्ता: Dekhapadhi कतारका राजदूत युसुफ विन मोहमद अल–हलीले प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गरेका छन्। 
  • आज सैनिक मुख्यालय जंगी अड्डा पुगी उनले प्रधानसेनापति थापासँग भेटवार्ता गरेका हुन्।
  • भेटमा दुई–पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ। 
  • ">
    प्रधानसेनापति र कतारका राजदूतबीच भेटवार्ता <p style="text-align: justify;">काठमाडौँ। नेपालका लागि कतारका राजदूत युसुफ विन मोहमद अल&ndash;हलीले प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">आज सैनिक मुख्यालय जंगी अड्डा पुगी उनले प्रधानसेनापति थापासँग भेटवार्ता गरेका हुन्। भेटमा राजदूत र प्रधासेनापतिबीच दुई&ndash;पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरुसँग हुने यस किसिमको भेटवार्ताले दुई देशबीच आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,&rdquo; विज्ञप्तिमा उल्लेख छ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्