काठमाडौं। फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सले नेपालका विभिन्न क्षेत्रको जानकारी र तथ्याङ्क सङ्कलन गरी तयार पारेको वार्षिक पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२०’ सार्वजनिक गरेको छ।
यस पुस्तकमा अघिल्लो वर्षका सामाजिक, आर्थिक लगायतका १० क्षेत्रका विभिन्न तथ्याङ्क सङ्कलन गरी तयार पारिएको सूचनागत दृश्यचित्रहरू (इन्फोग्राफिक्स) समावेश गरिएका छन्। यो प्रकाशन फ्याक्ट्स वार्षिक पुस्तकको छैठौँ संस्करण हो।
यस पुस्तकका पछिल्ला संस्करणहरूले देशको कर्पोरेट, सामाजिक, विकासशील र राजनीतिक क्षेत्रहरूमा लोकप्रियता पाउनुका साथै यसलाई तथ्यांक र अन्तर्दृष्टिहरू प्रस्तुतीकरणको एक विश्वसनीय स्रोतको रूपमा लिने गरिएको छ।
" /> काठमाडौं। फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सले नेपालका विभिन्न क्षेत्रको जानकारी र तथ्याङ्क सङ्कलन गरी तयार पारेको वार्षिक पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२०’ सार्वजनिक गरेको छ।यस पुस्तकमा अघिल्लो वर्षका सामाजिक, आर्थिक लगायतका १० क्षेत्रका विभिन्न तथ्याङ्क सङ्कलन गरी तयार पारिएको सूचनागत दृश्यचित्रहरू (इन्फोग्राफिक्स) समावेश गरिएका छन्। यो प्रकाशन फ्याक्ट्स वार्षिक पुस्तकको छैठौँ संस्करण हो।

">