काठमाडौँ। जग्गा किर्ते गरी ठगी गरेको आरोपमा ललितपुर महानगरपालिका–१३ कुसुन्ती ठेगाना भएका ३३ वर्षीय केवल प्रताप जंग बहादुर राणालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–७ रातोपुल साधना गल्लीस्थित डेराबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार राणाले सुरुमा मुकेश राजभण्डारीको नाममा किर्ते नागरिकताको प्रमाण–पत्र बनाएका थिए। त्यसपछि उनले पर्सा वीरगञ्ज महानगरपालिका–५ स्थित कमलादेवी राजभण्डारीको नाममा रहेको कित्ता नम्बर ३, ७१, १४३ र १८६ को ५ कठ्ठा, १५ धुर, ९ कन्वा क्षेत्रफलमा बनेको घरसमेतको जग्गा मालपोत कार्यालयका कर्मचारीहरूसँग मिलेमतो गरी आफ्नो नाममा गरेका थिए।

उनले उक्त जग्गा किर्ते कागजात बनाई २०७६ फागुन १९ गते आफ्नो नाममा राजीनामा पास गराएका थिए। पछि सोही जग्गा पर्सा वीरगञ्ज महानगरपालिका–४ स्थायी ठेगाना भएका एक व्यक्तिलाई बिक्री गर्न भनी ५० लाख रुपैयाँ बैना लिएको अनुसन्धनाको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।

निजलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय वीरगञ्ज पर्सा पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।

" /> काठमाडौँ। जग्गा किर्ते गरी ठगी गरेको आरोपमा ललितपुर महानगरपालिका–१३ कुसुन्ती ठेगाना भएका ३३ वर्षीय केवल प्रताप जंग बहादुर राणालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–७ रातोपुल साधना गल्लीस्थित डेराबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार राणाले सुरुमा मुकेश राजभण्डारीको नाममा किर्ते नागरिकताको प्रमाण–पत्र बनाएका थिए। त्यसपछि उनले पर्सा वीरगञ्ज महानगरपालिका–५ स्थित कमलादेवी राजभण्डारीको नाममा रहेको कित्ता नम्बर ३, ७१, १४३ र १८६ को ५ कठ्ठा, १५ धुर, ९ कन्वा क्षेत्रफलमा बनेको घरसमेतको जग्गा मालपोत कार्यालयका कर्मचारीहरूसँग मिलेमतो गरी आफ्नो नाममा गरेका थिए।

उनले उक्त जग्गा किर्ते कागजात बनाई २०७६ फागुन १९ गते आफ्नो नाममा राजीनामा पास गराएका थिए। पछि सोही जग्गा पर्सा वीरगञ्ज महानगरपालिका–४ स्थायी ठेगाना भएका एक व्यक्तिलाई बिक्री गर्न भनी ५० लाख रुपैयाँ बैना लिएको अनुसन्धनाको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।

निजलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय वीरगञ्ज पर्सा पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।

"> ५ कठ्ठा १५ धुरभन्दा बढी जग्गा किर्ते गरी ठगी गरेको आरोपमा राणा पक्राउ: Dekhapadhi जग्गा किर्ते गरी ठगी गरेको आरोपमा ललितपुरका केवल प्रताप जंग बहादुर राणालाई प्रहरीले पक्राउ गरेको छ।
• राणाले सुरुमा मुकेश राजभण्डारीको नाममा किर्ते नागरिकताको प्रमाण–पत्र बनाएका र त्यसपछि वीरगञ्जमा कमलादेवी राजभण्डारीको नाममा रहेका घरजग्गा मालपोत कार्यालयका कर्मचारीहरूसँग मिलेमतो गरी आफ्नो नाममा गरेका थिए।

५ कठ्ठा १५ धुरभन्दा बढी जग्गा किर्ते गरी ठगी गरेको आरोपमा राणा पक्राउ
काठमाडौँ। जग्गा किर्ते गरी ठगी गरेको आरोपमा ललितपुर महानगरपालिका–१३ कुसुन्ती ठेगाना भएका ३३ वर्षीय केवल प्रताप जंग बहादुर राणालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–७ रातोपुल साधना गल्लीस्थित डेराबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार राणाले सुरुमा मुकेश राजभण्डारीको नाममा किर्ते नागरिकताको प्रमाण–पत्र बनाएका थिए। त्यसपछि उनले पर्सा वीरगञ्ज महानगरपालिका–५ स्थित कमलादेवी राजभण्डारीको नाममा रहेको कित्ता नम्बर ३, ७१, १४३ र १८६ को ५ कठ्ठा, १५ धुर, ९ कन्वा क्षेत्रफलमा बनेको घरसमेतको जग्गा मालपोत कार्यालयका कर्मचारीहरूसँग मिलेमतो गरी आफ्नो नाममा गरेका थिए।

उनले उक्त जग्गा किर्ते कागजात बनाई २०७६ फागुन १९ गते आफ्नो नाममा राजीनामा पास गराएका थिए। पछि सोही जग्गा पर्सा वीरगञ्ज महानगरपालिका–४ स्थायी ठेगाना भएका एक व्यक्तिलाई बिक्री गर्न भनी ५० लाख रुपैयाँ बैना लिएको अनुसन्धनाको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।

निजलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय वीरगञ्ज पर्सा पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्