काठमाडौं। काठमाडौं महानगरपालिका (कामपा)को आर्थिक सहयोगमा पशुपति क्षेत्रमा थप तीन विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यले आज वडा नम्बर-१४ को कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर उद्यान’ शिलान्यास गर्दै अब छिट्टै  करिब १५ करोेड अनुदानमा पाशुपत क्षेत्रमा शवदागृह निर्माण अघि बढाउने जानकारी दिए। शाक्यका अनुसार केही दिनमै पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरी निर्माण थालनी हुने छ।

कोषका सदस्य सचिव डा प्रदीप ढकालले कामपाले पनि विद्युतीय शवदाह यन्त्र र गृह निर्माणका लागि गरेको पहल सकारात्मक भएको प्रतिक्रिया दिए।  कामपा सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले  कोभिड–१९ का कारण सम्झौतामा केही ढिलाइ भएकोे र अब केही दिनभित्रै सम्झौता गरी प्रक्रिया अघि बढाइने जानकारी दिए। 
 रासस

" /> काठमाडौं। काठमाडौं महानगरपालिका (कामपा)को आर्थिक सहयोगमा पशुपति क्षेत्रमा थप तीन विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यले आज वडा नम्बर-१४ को कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर उद्यान’ शिलान्यास गर्दै अब छिट्टै  करिब १५ करोेड अनुदानमा पाशुपत क्षेत्रमा शवदागृह निर्माण अघि बढाउने जानकारी दिए। शाक्यका अनुसार केही दिनमै पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरी निर्माण थालनी हुने छ।

कोषका सदस्य सचिव डा प्रदीप ढकालले कामपाले पनि विद्युतीय शवदाह यन्त्र र गृह निर्माणका लागि गरेको पहल सकारात्मक भएको प्रतिक्रिया दिए।  कामपा सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले  कोभिड–१९ का कारण सम्झौतामा केही ढिलाइ भएकोे र अब केही दिनभित्रै सम्झौता गरी प्रक्रिया अघि बढाइने जानकारी दिए। 
 रासस

"> काठमाडौं महानगरले विद्युतीय शवदाह गृह बनाउँदै: Dekhapadhi करिब १५ करोेड अनुदानमा पाशुपत क्षेत्रमा शवदाह गृह निर्माण हुने।
  • केही दिनमै पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरी निर्माण थालनी हुने।
  • ">
    काठमाडौं महानगरले विद्युतीय शवदाह गृह बनाउँदै <p style="text-align: justify;">काठमाडौं। काठमाडौं&nbsp;महानगरपालिका (कामपा)को आर्थिक सहयोगमा पशुपति क्षेत्रमा थप तीन विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ।</p> <p style="text-align: justify;">महानगर प्रमुख विद्यासुन्दर शाक्यले आज वडा नम्बर-१४ को कुलेश्वर महादेव मन्दिर परिसरमा &lsquo;कुलेश्वर उद्यान&rsquo; शिलान्यास गर्दै अब छिट्टै&nbsp; करिब १५ करोेड अनुदानमा पाशुपत क्षेत्रमा शवदागृह निर्माण अघि बढाउने जानकारी दिए। शाक्यका&nbsp;अनुसार केही दिनमै पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरी निर्माण थालनी हुने छ।</p> <p style="text-align: justify;">कोषका सदस्य सचिव डा प्रदीप ढकालले कामपाले पनि विद्युतीय शवदाह यन्त्र र गृह निर्माणका लागि गरेको पहल सकारात्मक भएको प्रतिक्रिया दिए। &nbsp;कामपा सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले &nbsp;कोभिड&ndash;१९ का कारण सम्झौतामा केही ढिलाइ भएकोे र अब केही दिनभित्रै सम्झौता गरी प्रक्रिया अघि बढाइने जानकारी दिए।&nbsp;<br /> &nbsp;<em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्