काठमाडौं। तनहुँको शुक्लागण्डकी नगरपालिका–६ प्रगतिटोल बस्ने ५६ वर्षीया पदमा कुमाल आफ्नै घर नजिकै खेतको छेउमा आइतबार मृत अवस्थामा फेला परेकी छन्। 

मोरङको रतुवामाई नगरपालिका–५ आनन्द चोकस्थित सडकको किनारमा हाल पहिचान नखुलेका करिब ६५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्। 

घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
 
" /> काठमाडौं। तनहुँको शुक्लागण्डकी नगरपालिका–६ प्रगतिटोल बस्ने ५६ वर्षीया पदमा कुमाल आफ्नै घर नजिकै खेतको छेउमा आइतबार मृत अवस्थामा फेला परेकी छन्। 

मोरङको रतुवामाई नगरपालिका–५ आनन्द चोकस्थित सडकको किनारमा हाल पहिचान नखुलेका करिब ६५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्। 

घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
 
"> दुईजना मृत फेला: Dekhapadhi
दुईजना मृत फेला <p style="text-align: justify;">काठमाडौं।&nbsp;तनहुँको शुक्लागण्डकी नगरपालिका&ndash;६ प्रगतिटोल बस्ने ५६ वर्षीया पदमा कुमाल आफ्नै घर नजिकै खेतको छेउमा आइतबार मृत अवस्थामा फेला परेकी छन्।&nbsp;</p> <p style="text-align: justify;">मोरङको रतुवामाई नगरपालिका&ndash;५ आनन्द चोकस्थित सडकको किनारमा हाल पहिचान नखुलेका करिब ६५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्