झापा। बिर्तामोड नगरपालिका-१० स्थित नालामा माछा मार्ने क्रममा करेन्ट लागेर पाँचथर फिदिम नगरपालिका-५ घर भएका २४ वर्षीय शिव तुम्बाम्फोको हिजो साँझ मृत्यु भएको छ।
बिर्तामोड नगरपालिका-१० स्थित सानीआमाको घरमा पाहुना आएका उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा शिवको बाटोमै मृत्यु भएको हो।
सोही घटनामा करेन्ट लागेर घाइते भएका बिर्तामोड नगरपालिका-१० बस्ने ४१ वर्षीय हरिप्रसाद रिमालको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ।
" /> झापा। बिर्तामोड नगरपालिका-१० स्थित नालामा माछा मार्ने क्रममा करेन्ट लागेर पाँचथर फिदिम नगरपालिका-५ घर भएका २४ वर्षीय शिव तुम्बाम्फोको हिजो साँझ मृत्यु भएको छ।बिर्तामोड नगरपालिका-१० स्थित सानीआमाको घरमा पाहुना आएका उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा शिवको बाटोमै मृत्यु भएको हो।
सोही घटनामा करेन्ट लागेर घाइते भएका बिर्तामोड नगरपालिका-१० बस्ने ४१ वर्षीय हरिप्रसाद रिमालको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ।
">