काठमाडौं। सिरहाको कर्जन्हा नगरपालिका-५ स्थित कमला नहरमा डुबेर सोही ठाउँ बस्ने ३५ वर्षीया कसिया सदाको हिजो बिहान मृत्यु भएको छ।
त्यस्तै, बर्दियाको मधुवन नगरपालिका-१ छोटकीटडुवा बस्ने विक्रम केसीको ३ वर्षीय छोरा भुवन केसीको सोही ठाउँस्थित सिँचाइको नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
खेल्ने क्रममा लडेर उक्त नहरको कुलोमा बग्दै गर्दा उद्धार गरिएका ती बालकको उपचारका लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा मृत्यु भएको हो।
" />

नहरमा डुबेर बालकसहित २ को मृत्यु
<p style="text-align: justify;">काठमाडौं। सिरहाको कर्जन्हा नगरपालिका-५ स्थित कमला नहरमा डुबेर सोही ठाउँ बस्ने ३५ वर्षीया कसिया सदाको हिजो बिहान मृत्यु भएको छ।<br />
<br />
त्यस्तै, बर्दियाको मधुवन नगरपालिका-१ छोटकीटडुवा बस्ने विक्रम केसीको ३ वर्षीय छोरा भुवन केसीको सोही ठाउँस्थित सिँचाइको नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। </p>
<p style="text-align: justify;">खेल्ने क्रममा लडेर उक्त नहरको कुलोमा बग्दै गर्दा उद्धार गरिएका ती बालकको उपचारका लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा मृत्यु भएको हो। </p>