तनहुँ। जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको टोलीले विभिन्न मुद्दामा फरार रहेका २६ जना अभियुक्तलाई हिजो पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा वन मुद्दामा जिल्ला अदालत तनहुँको २०६८ असार २३ गतेको फैसलाले ५ महिना २६ दिन कैद र ३८ हजार २ सय २० रुपैयाँ जरिवाना  ठहर भई विगत ९ वर्षदेखि फरार रिसिङ गाउँपालिका-५ पिपलटार बस्ने ५२ वर्षीय कुल बहादुर दरै छन्।

यस्तै वन मुद्दामै फरार २ जना, सम्बन्ध बिच्छेद मुद्दामा फरार ४ जना, नाता कायम मुद्दामा फरार २ जना, गाली बेईज्यती मुद्दामा फरार २ जना, जारी मुद्दामा फरार १ जना, कुलोपानी मुद्दामा फरार १ जना, कुटपिट मुद्दामा फरार ३ जना, लुटपिट मुद्दामा फरार २ जना, करकाप मुद्दामा फरार २ जना, मानसिक तथा शारिरिक हिंसा मुद्दामा फरार १ जना, जालसाजी मुद्दामा फरार २ जना, लागूऔषध मुद्दामा फरार २ जना र सवारी ज्यान मुद्दामा फरार १ जना गरी जम्मा २६ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन्। ।

उनीहरूलाई तोकिएको जरिवाना तथा कैद भुक्तानको लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

" /> तनहुँ। जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको टोलीले विभिन्न मुद्दामा फरार रहेका २६ जना अभियुक्तलाई हिजो पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा वन मुद्दामा जिल्ला अदालत तनहुँको २०६८ असार २३ गतेको फैसलाले ५ महिना २६ दिन कैद र ३८ हजार २ सय २० रुपैयाँ जरिवाना  ठहर भई विगत ९ वर्षदेखि फरार रिसिङ गाउँपालिका-५ पिपलटार बस्ने ५२ वर्षीय कुल बहादुर दरै छन्।

यस्तै वन मुद्दामै फरार २ जना, सम्बन्ध बिच्छेद मुद्दामा फरार ४ जना, नाता कायम मुद्दामा फरार २ जना, गाली बेईज्यती मुद्दामा फरार २ जना, जारी मुद्दामा फरार १ जना, कुलोपानी मुद्दामा फरार १ जना, कुटपिट मुद्दामा फरार ३ जना, लुटपिट मुद्दामा फरार २ जना, करकाप मुद्दामा फरार २ जना, मानसिक तथा शारिरिक हिंसा मुद्दामा फरार १ जना, जालसाजी मुद्दामा फरार २ जना, लागूऔषध मुद्दामा फरार २ जना र सवारी ज्यान मुद्दामा फरार १ जना गरी जम्मा २६ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन्। ।

उनीहरूलाई तोकिएको जरिवाना तथा कैद भुक्तानको लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

"> तनहुँका विभिन्न स्थानबाट एकैदिन २६ फरार प्रतिवादी पक्राउ : Dekhapadhi
तनहुँका विभिन्न स्थानबाट एकैदिन २६ फरार प्रतिवादी पक्राउ  <p style="text-align: justify;">तनहुँ। जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको टोलीले विभिन्न मुद्दामा फरार रहेका २६ जना अभियुक्तलाई हिजो पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा वन मुद्दामा जिल्ला अदालत तनहुँको २०६८ असार २३ गतेको फैसलाले ५ महिना २६ दिन कैद र ३८ हजार २ सय २० रुपैयाँ जरिवाना &nbsp;ठहर भई विगत ९ वर्षदेखि फरार रिसिङ गाउँपालिका-५ पिपलटार बस्ने ५२ वर्षीय कुल बहादुर दरै छन्।</p> <p style="text-align: justify;">यस्तै वन मुद्दामै फरार २ जना, सम्बन्ध बिच्छेद मुद्दामा फरार ४ जना, नाता कायम मुद्दामा फरार २ जना, गाली बेईज्यती मुद्दामा फरार २ जना, जारी मुद्दामा फरार १ जना, कुलोपानी मुद्दामा फरार १ जना, कुटपिट मुद्दामा फरार ३ जना, लुटपिट मुद्दामा फरार २ जना, करकाप मुद्दामा फरार २ जना, मानसिक तथा शारिरिक हिंसा मुद्दामा फरार १ जना, जालसाजी मुद्दामा फरार २ जना, लागूऔषध मुद्दामा फरार २ जना र सवारी ज्यान मुद्दामा फरार १ जना गरी जम्मा २६ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन्। ।</p> <p style="text-align: justify;">उनीहरूलाई तोकिएको जरिवाना तथा कैद भुक्तानको लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्