उदयपुर। ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका-८ पावु बस्ने ३२ वर्षीय शम्सेरबहादुर क्याप्छाकी मगरलाई प्रहरीले पक्राउ गरेको छ। 

शम्सेरले ती महिलालाई १६ असोज राति बलात्कार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रौतामाईबाट खटिएको प्रहरीले मगरलाई हिजो पक्राउ गरेको हो। 

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

" /> उदयपुर। ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका-८ पावु बस्ने ३२ वर्षीय शम्सेरबहादुर क्याप्छाकी मगरलाई प्रहरीले पक्राउ गरेको छ। 

शम्सेरले ती महिलालाई १६ असोज राति बलात्कार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रौतामाईबाट खटिएको प्रहरीले मगरलाई हिजो पक्राउ गरेको हो। 

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

"> बलात्कारको आरोपमा एकजना पक्राउ : Dekhapadhi
बलात्कारको आरोपमा एकजना पक्राउ  <p style="text-align: justify;">उदयपुर। ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका-८ पावु बस्ने ३२ वर्षीय शम्सेरबहादुर क्याप्छाकी मगरलाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">शम्सेरले ती महिलालाई १६ असोज राति बलात्कार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रौतामाईबाट खटिएको प्रहरीले मगरलाई हिजो पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्