काठमाडौं। झापाको मेचीनगर नगरपालिका-७ इँटाभट्टा पेट्रोल पम्प नजिकबाट १५७ ग्राम ब्राउनसुगर जस्तो देखिने वस्तुसहित दुईजना पक्राउ परेका छन्।

हिजो पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-७ बस्ने ३५ वर्षीय सुवास दर्जी र वडा नम्बर ८ बस्ने ३५ वर्षीय संजिव राजवंशी छन्।

जिल्ला प्रहरी कार्यालय झापा, सशस्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

त्यस्तै, कास्कीको पोखरा महानगरपालिका-६ लेकसाइडबाट विभिन्न नियन्त्रित लागूऔषधसहित ३ जनालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-६ लेकसाइड बाराहीमार्ग बस्ने २८ वर्षीय लक्ष्मण आचार्य, सोही ठाउँमा डेरा गरी बस्ने २४ वर्षीय सविन पहारी र लमजुङ बेँसीशहर नगरपालिका-८ सेराफाट घर बताउने ३६ वर्षीय नवराज थापा छन्।

लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले लक्ष्मण आचार्य र नवराज थापालाई लक्ष्मणको कोठामा शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिई तलासी गर्दा लुकाएरराखेको लागुऔषध बुप्रिनर्फिन ४० एम्पुल, डाईजेपाम ४० एम्पुल, फेनरागन ४० एम्पुल र नाईट्रोभ्याट १२० चक्कीसहित फेला पारी पक्राउ गरेको हो।

अनुसन्धानको क्रममा सविन पहारीको डेराबाट बुप्रिनर्फिन १५ एम्पुल, डाईजेपाम १५ एम्पुल र फेनरागन १५ एम्पुल सहित फेला पारी उनलाई समेत पक्राउ गरिएको प्रहरीले बताएको छ।

तीनैजनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ।

" /> काठमाडौं। झापाको मेचीनगर नगरपालिका-७ इँटाभट्टा पेट्रोल पम्प नजिकबाट १५७ ग्राम ब्राउनसुगर जस्तो देखिने वस्तुसहित दुईजना पक्राउ परेका छन्।

हिजो पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-७ बस्ने ३५ वर्षीय सुवास दर्जी र वडा नम्बर ८ बस्ने ३५ वर्षीय संजिव राजवंशी छन्।

जिल्ला प्रहरी कार्यालय झापा, सशस्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

त्यस्तै, कास्कीको पोखरा महानगरपालिका-६ लेकसाइडबाट विभिन्न नियन्त्रित लागूऔषधसहित ३ जनालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-६ लेकसाइड बाराहीमार्ग बस्ने २८ वर्षीय लक्ष्मण आचार्य, सोही ठाउँमा डेरा गरी बस्ने २४ वर्षीय सविन पहारी र लमजुङ बेँसीशहर नगरपालिका-८ सेराफाट घर बताउने ३६ वर्षीय नवराज थापा छन्।

लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले लक्ष्मण आचार्य र नवराज थापालाई लक्ष्मणको कोठामा शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिई तलासी गर्दा लुकाएरराखेको लागुऔषध बुप्रिनर्फिन ४० एम्पुल, डाईजेपाम ४० एम्पुल, फेनरागन ४० एम्पुल र नाईट्रोभ्याट १२० चक्कीसहित फेला पारी पक्राउ गरेको हो।

अनुसन्धानको क्रममा सविन पहारीको डेराबाट बुप्रिनर्फिन १५ एम्पुल, डाईजेपाम १५ एम्पुल र फेनरागन १५ एम्पुल सहित फेला पारी उनलाई समेत पक्राउ गरिएको प्रहरीले बताएको छ।

तीनैजनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ।

"> लागुऔषधसहित ५ जना पक्राउ : Dekhapadhi
लागुऔषधसहित ५ जना पक्राउ
काठमाडौं। झापाको मेचीनगर नगरपालिका-७ इँटाभट्टा पेट्रोल पम्प नजिकबाट १५७ ग्राम ब्राउनसुगर जस्तो देखिने वस्तुसहित दुईजना पक्राउ परेका छन्।

हिजो पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-७ बस्ने ३५ वर्षीय सुवास दर्जी र वडा नम्बर ८ बस्ने ३५ वर्षीय संजिव राजवंशी छन्।

जिल्ला प्रहरी कार्यालय झापा, सशस्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

त्यस्तै, कास्कीको पोखरा महानगरपालिका-६ लेकसाइडबाट विभिन्न नियन्त्रित लागूऔषधसहित ३ जनालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-६ लेकसाइड बाराहीमार्ग बस्ने २८ वर्षीय लक्ष्मण आचार्य, सोही ठाउँमा डेरा गरी बस्ने २४ वर्षीय सविन पहारी र लमजुङ बेँसीशहर नगरपालिका-८ सेराफाट घर बताउने ३६ वर्षीय नवराज थापा छन्।

लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले लक्ष्मण आचार्य र नवराज थापालाई लक्ष्मणको कोठामा शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिई तलासी गर्दा लुकाएरराखेको लागुऔषध बुप्रिनर्फिन ४० एम्पुल, डाईजेपाम ४० एम्पुल, फेनरागन ४० एम्पुल र नाईट्रोभ्याट १२० चक्कीसहित फेला पारी पक्राउ गरेको हो।

अनुसन्धानको क्रममा सविन पहारीको डेराबाट बुप्रिनर्फिन १५ एम्पुल, डाईजेपाम १५ एम्पुल र फेनरागन १५ एम्पुल सहित फेला पारी उनलाई समेत पक्राउ गरिएको प्रहरीले बताएको छ।

तीनैजनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्