बर्दिया। मधुवन नगरपालिका-३, धनौरामा भारतीय सीमावर्ती जङ्गलबाट आएको जङ्गली हात्तीले धान खेतमा आतङ्क मच्चाएको छ।

काटेर खेतमा सुकाएको सबै धान भारतीय सीमावर्ती जङ्गलबाट दिनहुँ आउने हात्तीले सखाप पारिदिएका छन्।

मधुवन नगरपालिका-३ का दिनेश चौधरीले भने, “एक दिन घाममा सुकाएर खेतमै थ्रेसरले धान दाउने भनी छोडेकाे थिएँ, भोलिपल्ट बिहान  जाँदा सबै धान एक हुल हात्ती आएर सखाप पारिदिएछ।”

हात्तीले दिनदिनै आएर जुनसुकै समयमा धान खान सक्ने भएपछि यन्त्र लगाएरै भए पनि काँचै धान काट्न सुरु गरिएको मधुवन–३ का धनीराम थारु बताउँछन्।

उनले भने, “सीमावर्ती क्षेत्रमा रहेका कृषकको खेतीबाली हरेक वर्ष भारतीय सीमावर्ती जङ्गलबाट आउने  हात्तीले क्षति गर्ने भए पनि रोक्न कुनै प्रयास गरिएको छैन।”
हात्तीले नोक्सानी नगर्ने खालका वैकल्पिक खेतीका लागि अभियानको सुरुआत गरिएको खाता समन्वय समिति बर्दियाका अध्यक्ष बलिराम थारूले बताए।

" /> बर्दिया। मधुवन नगरपालिका-३, धनौरामा भारतीय सीमावर्ती जङ्गलबाट आएको जङ्गली हात्तीले धान खेतमा आतङ्क मच्चाएको छ।

काटेर खेतमा सुकाएको सबै धान भारतीय सीमावर्ती जङ्गलबाट दिनहुँ आउने हात्तीले सखाप पारिदिएका छन्।

मधुवन नगरपालिका-३ का दिनेश चौधरीले भने, “एक दिन घाममा सुकाएर खेतमै थ्रेसरले धान दाउने भनी छोडेकाे थिएँ, भोलिपल्ट बिहान  जाँदा सबै धान एक हुल हात्ती आएर सखाप पारिदिएछ।”

हात्तीले दिनदिनै आएर जुनसुकै समयमा धान खान सक्ने भएपछि यन्त्र लगाएरै भए पनि काँचै धान काट्न सुरु गरिएको मधुवन–३ का धनीराम थारु बताउँछन्।

उनले भने, “सीमावर्ती क्षेत्रमा रहेका कृषकको खेतीबाली हरेक वर्ष भारतीय सीमावर्ती जङ्गलबाट आउने  हात्तीले क्षति गर्ने भए पनि रोक्न कुनै प्रयास गरिएको छैन।”
हात्तीले नोक्सानी नगर्ने खालका वैकल्पिक खेतीका लागि अभियानको सुरुआत गरिएको खाता समन्वय समिति बर्दियाका अध्यक्ष बलिराम थारूले बताए।

"> सीमावर्ती जंगलबाट आएका हात्तीले आतङ्क मच्चाएपछि बर्दियाका किसान चिन्तित: Dekhapadhi
सीमावर्ती जंगलबाट आएका हात्तीले आतङ्क मच्चाएपछि बर्दियाका किसान चिन्तित
बर्दिया। मधुवन नगरपालिका-३, धनौरामा भारतीय सीमावर्ती जङ्गलबाट आएको जङ्गली हात्तीले धान खेतमा आतङ्क मच्चाएको छ।

काटेर खेतमा सुकाएको सबै धान भारतीय सीमावर्ती जङ्गलबाट दिनहुँ आउने हात्तीले सखाप पारिदिएका छन्।

मधुवन नगरपालिका-३ का दिनेश चौधरीले भने, “एक दिन घाममा सुकाएर खेतमै थ्रेसरले धान दाउने भनी छोडेकाे थिएँ, भोलिपल्ट बिहान  जाँदा सबै धान एक हुल हात्ती आएर सखाप पारिदिएछ।”

हात्तीले दिनदिनै आएर जुनसुकै समयमा धान खान सक्ने भएपछि यन्त्र लगाएरै भए पनि काँचै धान काट्न सुरु गरिएको मधुवन–३ का धनीराम थारु बताउँछन्।

उनले भने, “सीमावर्ती क्षेत्रमा रहेका कृषकको खेतीबाली हरेक वर्ष भारतीय सीमावर्ती जङ्गलबाट आउने  हात्तीले क्षति गर्ने भए पनि रोक्न कुनै प्रयास गरिएको छैन।”
हात्तीले नोक्सानी नगर्ने खालका वैकल्पिक खेतीका लागि अभियानको सुरुआत गरिएको खाता समन्वय समिति बर्दियाका अध्यक्ष बलिराम थारूले बताए।

प्रतिक्रिया दिनुहोस्