काठमाडौं। लिबियामा अपहरणमा परेका सातजना भारतीय नागरिक अपहरणमुक्त भएका छन्।

ट्युनिसियाका लागि भारतीय राजदूतले सो कुराको जानकारी दिएका हुन्। अपहरणमा परेका सात भारतीय नागरिकलाई हिजो अपहरणकारीले मुक्त गरेका हुन्।

उनीहरू लिबियाको आसेरिफ भन्ने ठाउँबाट गत १४ सेप्टेम्बरमा अपहरणमा परेका थिए। उनीहरू भारतको आन्ध्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका नागरिक हुन्।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले आफ्ना नागरिकहरू लिबियामा अपहरणमा परेका र उनीहरूको खोजी कार्य जारी रहेको जानकारी गएको बिहीबार मात्र बताएका थिए। लिबियामा भारतको राजदूताबास नरहेकोले ट्युनिसियामा रहेको दूताबासबाट उनीहरुको बारेमा खोजी थालिएको थियो ।

भारत सरकारले लिबिया सरकार र अरु पनि अधिकारवादी संघसंस्थाहरुलाई आफ्ना नागरिकको खोजी गरिदिन आग्रह गरेको थियो । पछि अपहरणकारीहरूले नै भारतीय नागरिक आफ्नो सम्पर्कमा रहेका र उनीहरू सकुशल रहेका भनी तस्वीर सार्वजनिक गरेका थिए ।

त्यसलगत्तै उनीहरूले ती भारतीयलाई अपहरणमुक्त गरिदिएका बताइएको छ। अपहरणको कारण र उनीहरूलाई के कसरी रिहा गरियो भन्ने बारेमा भने केही पनि बताइएको छैन। रासस/एएनआई

" /> काठमाडौं। लिबियामा अपहरणमा परेका सातजना भारतीय नागरिक अपहरणमुक्त भएका छन्।

"> लिबियामा अपहरित सात भारतीय मुक्त: Dekhapadhi
लिबियामा अपहरित सात भारतीय मुक्त

प्रतिक्रिया दिनुहोस्