कैलाली। परीक्षण उडान गरेको हप्तादिनमै नेपाल नागरिक उड्यन प्राधिकरणले सुदूरपश्चिमका तीन विमानस्थलमा प्राविधिक जनशक्ति खटाएको छ।

धावनमार्ग कालोपत्रे गर्ने क्रममा लामो समय बन्द गरिएका बैतडीको पाटन, डोटीको दिपायल र बझाङको देवल विमानस्थलमा पुनः हवाई सेवा सञ्चालन गर्न नेपाल नागरिक उड्यन प्राधिकरणले प्राविधिक जनशक्ति खटाएको धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले बताए।

तीनवटै विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर खटाएको कार्यालय प्रमुख बुढथापाले जानकारी दिए।

टावर र अन्य उपकरण जडान नभएको अवस्थामा प्राधिकरणले तत्कालका लागि भीएचएफ प्रणालीबाट हवाई सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

गत असोज १७ गते समिट एअरले परीक्षण उडान तीनवटै विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन गर्ने तयारी गरेको समिट एअर सुदूरपश्चिमका प्रतिनिधि हर्क मल्लले बताए। उनका अनुसार धनगढीलाई बेस बनाएर बैतडी, डोटी र बझाङका लागि उडान भर्ने तयारी छ।

धनगढीबाट बझाङको भाडादर पाँच हजार ४८ रूपैँया कायम गरिएको छ भने धनगढी-बैतडीको भाडा तीन हजार ८०२ रूपैँया तोकिएको मल्लले बताए। डोटीको भाडादर भने कायम भइसकेको छैन।

गत असोज १७ गते संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले तीन वटै विमानस्थलको निरीक्षण गरेका थिए।

" /> कैलाली। परीक्षण उडान गरेको हप्तादिनमै नेपाल नागरिक उड्यन प्राधिकरणले सुदूरपश्चिमका तीन विमानस्थलमा प्राविधिक जनशक्ति खटाएको छ।

धावनमार्ग कालोपत्रे गर्ने क्रममा लामो समय बन्द गरिएका बैतडीको पाटन, डोटीको दिपायल र बझाङको देवल विमानस्थलमा पुनः हवाई सेवा सञ्चालन गर्न नेपाल नागरिक उड्यन प्राधिकरणले प्राविधिक जनशक्ति खटाएको धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले बताए।

तीनवटै विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर खटाएको कार्यालय प्रमुख बुढथापाले जानकारी दिए।

टावर र अन्य उपकरण जडान नभएको अवस्थामा प्राधिकरणले तत्कालका लागि भीएचएफ प्रणालीबाट हवाई सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

गत असोज १७ गते समिट एअरले परीक्षण उडान तीनवटै विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन गर्ने तयारी गरेको समिट एअर सुदूरपश्चिमका प्रतिनिधि हर्क मल्लले बताए। उनका अनुसार धनगढीलाई बेस बनाएर बैतडी, डोटी र बझाङका लागि उडान भर्ने तयारी छ।

धनगढीबाट बझाङको भाडादर पाँच हजार ४८ रूपैँया कायम गरिएको छ भने धनगढी-बैतडीको भाडा तीन हजार ८०२ रूपैँया तोकिएको मल्लले बताए। डोटीको भाडादर भने कायम भइसकेको छैन।

गत असोज १७ गते संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले तीन वटै विमानस्थलको निरीक्षण गरेका थिए।

"> लामो समय बन्द सुदूरपश्‍चिमका तीन विमानस्थलमा हवाई सेवा नियमित गर्ने तयारी: Dekhapadhi
लामो समय बन्द सुदूरपश्‍चिमका तीन विमानस्थलमा हवाई सेवा नियमित गर्ने तयारी
कैलाली। परीक्षण उडान गरेको हप्तादिनमै नेपाल नागरिक उड्यन प्राधिकरणले सुदूरपश्चिमका तीन विमानस्थलमा प्राविधिक जनशक्ति खटाएको छ।

धावनमार्ग कालोपत्रे गर्ने क्रममा लामो समय बन्द गरिएका बैतडीको पाटन, डोटीको दिपायल र बझाङको देवल विमानस्थलमा पुनः हवाई सेवा सञ्चालन गर्न नेपाल नागरिक उड्यन प्राधिकरणले प्राविधिक जनशक्ति खटाएको धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले बताए।

तीनवटै विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर खटाएको कार्यालय प्रमुख बुढथापाले जानकारी दिए।

टावर र अन्य उपकरण जडान नभएको अवस्थामा प्राधिकरणले तत्कालका लागि भीएचएफ प्रणालीबाट हवाई सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

गत असोज १७ गते समिट एअरले परीक्षण उडान तीनवटै विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन गर्ने तयारी गरेको समिट एअर सुदूरपश्चिमका प्रतिनिधि हर्क मल्लले बताए। उनका अनुसार धनगढीलाई बेस बनाएर बैतडी, डोटी र बझाङका लागि उडान भर्ने तयारी छ।

धनगढीबाट बझाङको भाडादर पाँच हजार ४८ रूपैँया कायम गरिएको छ भने धनगढी-बैतडीको भाडा तीन हजार ८०२ रूपैँया तोकिएको मल्लले बताए। डोटीको भाडादर भने कायम भइसकेको छैन।

गत असोज १७ गते संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले तीन वटै विमानस्थलको निरीक्षण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्