काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली उल्लंघन गर्ने एक हजार २१ सवारीसाधनलाई कारवाही गरेको छ।

हिजो नियन्त्रणमा लिएका सवारीसाधनमध्ये ८४९ दुई पाङ्ग्रे र १७२ वटा ४ पाङ्ग्रे सवारीसाधन छन्।

जोरबिजोर प्रणाली उल्लंघन गरेको आरोपमा शनिबार काठमाडौं उपत्यकाबाट ९५७ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो।

कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि यसलाई नियन्त्रण गर्न नम्बर प्लेटको आधारमा सवारीसाधनमा जोरविजोर प्रणाली लागू गरिएको छ।

काठमाडौँ उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ। आज जोर नम्बरका सवारी साधन चलाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

" /> काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली उल्लंघन गर्ने एक हजार २१ सवारीसाधनलाई कारवाही गरेको छ।

हिजो नियन्त्रणमा लिएका सवारीसाधनमध्ये ८४९ दुई पाङ्ग्रे र १७२ वटा ४ पाङ्ग्रे सवारीसाधन छन्।

जोरबिजोर प्रणाली उल्लंघन गरेको आरोपमा शनिबार काठमाडौं उपत्यकाबाट ९५७ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो।

कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि यसलाई नियन्त्रण गर्न नम्बर प्लेटको आधारमा सवारीसाधनमा जोरविजोर प्रणाली लागू गरिएको छ।

काठमाडौँ उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ। आज जोर नम्बरका सवारी साधन चलाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

"> जोरबिजोर उल्लंघन गर्ने १ हजार २१ सवारी साधन नियन्त्रणमा : Dekhapadhi
जोरबिजोर उल्लंघन गर्ने १ हजार २१ सवारी साधन नियन्त्रणमा
काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली उल्लंघन गर्ने एक हजार २१ सवारीसाधनलाई कारवाही गरेको छ।

हिजो नियन्त्रणमा लिएका सवारीसाधनमध्ये ८४९ दुई पाङ्ग्रे र १७२ वटा ४ पाङ्ग्रे सवारीसाधन छन्।

जोरबिजोर प्रणाली उल्लंघन गरेको आरोपमा शनिबार काठमाडौं उपत्यकाबाट ९५७ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो।

कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि यसलाई नियन्त्रण गर्न नम्बर प्लेटको आधारमा सवारीसाधनमा जोरविजोर प्रणाली लागू गरिएको छ।

काठमाडौँ उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ। आज जोर नम्बरका सवारी साधन चलाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्