काठमाडौं। पछिल्ला दिनमा विभिन्न नाकाबाट काठमाडौं उपत्यका भित्रने भन्दा बाहिरिनेको संख्या बढ्दै गएको छ।
काठमाडौं उपत्यका भित्रने भन्दा बाहिरिने यात्रुको संख्या पाँच हजार २६ ले बढी छ।
ट्राफ्रिक प्रहरीका अनुसार गएको २४ घण्टा (आइतबार) मा विभिन्न नाका प्रयोग गरी चार हजार ५५६ वटा सवारीधनमा १६ हजार ९७२ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन्।
बितेका २४ घण्टामा पाँच हजार १०२ वटा सवारीसाधनमा २१ हजार ९९८ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्।
आइतबार कुल ३८ हजार ९७० जना यात्रुले काठमाडौं उपत्यकामा आउजाउ गरेका थिए।
शनिबार ३७ हजार २३० जना यात्रुले काठमाडौं आउजाउ गरेका थिए।
शनिबार विभिन्न नाका प्रयोग गरी चार हजार ८४६ वटा सवारीसाधनमा १८ हजार ७७ जना यात्रु उपत्यका भित्रिएका थिए।
शनिबार नै चार हजार ८२६ वटा सवारीसाधनमा १९ हजार १५३ जना यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ।
" /> काठमाडौं। पछिल्ला दिनमा विभिन्न नाकाबाट काठमाडौं उपत्यका भित्रने भन्दा बाहिरिनेको संख्या बढ्दै गएको छ।काठमाडौं उपत्यका भित्रने भन्दा बाहिरिने यात्रुको संख्या पाँच हजार २६ ले बढी छ।

">