पाेखरा। हिमालयन एनिमल रेष्क्यु ट्रस्ट (हार्ट) नेपालले सडकमा रहेका कुकुरको बन्ध्याकरण सुरु गरेको छ।
कार्यक्रमअन्तर्गत दसैँ अघिसम्म न्यूनतम ३५ वटा कुकुरको बन्ध्याकरण गरिने हार्ट नेपालका संयोजक खगेश्वर शर्माले जानकारी दिए।
हार्ट नेपालले पोखरामा रहेका सडकका कुकुरलाई हरेक वर्ष रेबिज विरुद्धको खोप लगाउँदै आएकोमा गत वर्ष खोप लगाउने क्रममा कोभिड-१९ महामारीको कारण केही वडा छुटेका थिए।
छुटेका वडामा गत हप्ता विश्व रेबिज दिवसको उपलक्ष्यमा खोप लगाइएको जानकारी दिँदै संयोजक खगेश्वर शर्माले उक्त क्रममा बन्ध्याकरण नभएका कुकुरको सङ्ख्या धेरै देखिएको कारण बन्ध्याकरण पनि गरिएको बताए।
यसका लागि ल्याइने कुकुरमा मुख्यतः वडा नं १५ र १७ का रहेको जनाइएको छ।
संस्थाले एक दशक यता पोखरा, भरतपुरलगायत नेपालका विभिन्न ठाउँमा पुगी २२ हजार भन्दा बढी कुकुरको बन्ध्याकरण गरिसकेको र ३५ हजारभन्दा धेरै कुकुरलाई रेबिजविरुद्धको खोप लगाइसकेको हार्ट नेपालले जनाएको छ। ­­­रासस
" /> पाेखरा। हिमालयन एनिमल रेष्क्यु ट्रस्ट (हार्ट) नेपालले सडकमा रहेका कुकुरको बन्ध्याकरण सुरु गरेको छ।
कार्यक्रमअन्तर्गत दसैँ अघिसम्म न्यूनतम ३५ वटा कुकुरको बन्ध्याकरण गरिने हार्ट नेपालका संयोजक खगेश्वर शर्माले जानकारी दिए।
हार्ट नेपालले पोखरामा रहेका सडकका कुकुरलाई हरेक वर्ष रेबिज विरुद्धको खोप लगाउँदै आएकोमा गत वर्ष खोप लगाउने क्रममा कोभिड-१९ महामारीको कारण केही वडा छुटेका थिए।
छुटेका वडामा गत हप्ता विश्व रेबिज दिवसको उपलक्ष्यमा खोप लगाइएको जानकारी दिँदै संयोजक खगेश्वर शर्माले उक्त क्रममा बन्ध्याकरण नभएका कुकुरको सङ्ख्या धेरै देखिएको कारण बन्ध्याकरण पनि गरिएको बताए।
यसका लागि ल्याइने कुकुरमा मुख्यतः वडा नं १५ र १७ का रहेको जनाइएको छ।
संस्थाले एक दशक यता पोखरा, भरतपुरलगायत नेपालका विभिन्न ठाउँमा पुगी २२ हजार भन्दा बढी कुकुरको बन्ध्याकरण गरिसकेको र ३५ हजारभन्दा धेरै कुकुरलाई रेबिजविरुद्धको खोप लगाइसकेको हार्ट नेपालले जनाएको छ। ­­­रासस
"> पाेखरामा कुकुरको बन्ध्याकरण गरिँदै: Dekhapadhi
पाेखरामा कुकुरको बन्ध्याकरण गरिँदै
पाेखरा। हिमालयन एनिमल रेष्क्यु ट्रस्ट (हार्ट) नेपालले सडकमा रहेका कुकुरको बन्ध्याकरण सुरु गरेको छ।
कार्यक्रमअन्तर्गत दसैँ अघिसम्म न्यूनतम ३५ वटा कुकुरको बन्ध्याकरण गरिने हार्ट नेपालका संयोजक खगेश्वर शर्माले जानकारी दिए।
हार्ट नेपालले पोखरामा रहेका सडकका कुकुरलाई हरेक वर्ष रेबिज विरुद्धको खोप लगाउँदै आएकोमा गत वर्ष खोप लगाउने क्रममा कोभिड-१९ महामारीको कारण केही वडा छुटेका थिए।
छुटेका वडामा गत हप्ता विश्व रेबिज दिवसको उपलक्ष्यमा खोप लगाइएको जानकारी दिँदै संयोजक खगेश्वर शर्माले उक्त क्रममा बन्ध्याकरण नभएका कुकुरको सङ्ख्या धेरै देखिएको कारण बन्ध्याकरण पनि गरिएको बताए।
यसका लागि ल्याइने कुकुरमा मुख्यतः वडा नं १५ र १७ का रहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्