काठमाडाैं। पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका-१, ढाँडेमा गुडिरहेको बसमा आगाे लागेको छ।

मकवानपुरको हेटौंडादेखि काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ६९० नम्बरको बसमा सोमबार बिहान ३ बजेको समयमा आगो लागेको हो।

बसका चालक काभ्रेको पाँचखाल नगरपालिका-८ का गोविन्द थापा भने सकुशल छन्।

बिग्रेको बस बनाउन भनेर ल्याउने क्रममा ब्याट्रीबाट इलेक्ट्रिक सर्ट हुन पुग्दा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।

आगो लाग्दा बस जलेर नष्ट भएको छ।

प्रहरी, दमकल र स्थानीयवासीको सहयाेगमा बिहान सवा ४ बजे मात्रै आगो नियन्त्रणमा लिइएकाे थियाे।

चालक हाल नियन्त्रणमा रहेको गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले बताए। उनले बसमा यात्रुहरू नभएको पनि बताए।

" /> काठमाडाैं। पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका-१, ढाँडेमा गुडिरहेको बसमा आगाे लागेको छ।

मकवानपुरको हेटौंडादेखि काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ६९० नम्बरको बसमा सोमबार बिहान ३ बजेको समयमा आगो लागेको हो।

बसका चालक काभ्रेको पाँचखाल नगरपालिका-८ का गोविन्द थापा भने सकुशल छन्।

बिग्रेको बस बनाउन भनेर ल्याउने क्रममा ब्याट्रीबाट इलेक्ट्रिक सर्ट हुन पुग्दा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।

आगो लाग्दा बस जलेर नष्ट भएको छ।

प्रहरी, दमकल र स्थानीयवासीको सहयाेगमा बिहान सवा ४ बजे मात्रै आगो नियन्त्रणमा लिइएकाे थियाे।

चालक हाल नियन्त्रणमा रहेको गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले बताए। उनले बसमा यात्रुहरू नभएको पनि बताए।

"> ब्याट्रीबाट इलेक्ट्रिक सर्ट हुँदा गुडिरहेको बसमा आगो लाग्यो: Dekhapadhi
ब्याट्रीबाट इलेक्ट्रिक सर्ट हुँदा गुडिरहेको बसमा आगो लाग्यो
काठमाडाैं। पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका-१, ढाँडेमा गुडिरहेको बसमा आगाे लागेको छ।

मकवानपुरको हेटौंडादेखि काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ६९० नम्बरको बसमा सोमबार बिहान ३ बजेको समयमा आगो लागेको हो।

बसका चालक काभ्रेको पाँचखाल नगरपालिका-८ का गोविन्द थापा भने सकुशल छन्।

बिग्रेको बस बनाउन भनेर ल्याउने क्रममा ब्याट्रीबाट इलेक्ट्रिक सर्ट हुन पुग्दा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।

आगो लाग्दा बस जलेर नष्ट भएको छ।

प्रहरी, दमकल र स्थानीयवासीको सहयाेगमा बिहान सवा ४ बजे मात्रै आगो नियन्त्रणमा लिइएकाे थियाे।

चालक हाल नियन्त्रणमा रहेको गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले बताए। उनले बसमा यात्रुहरू नभएको पनि बताए।

प्रतिक्रिया दिनुहोस्