बनेपा। जिल्लाको महाभारत र कोशिपारिको चौरीदेउराली गाउँपालिका अब दुर्गम क्षेत्रको सूचीमा सूचीकृत भएका छन्। 

महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिक मन्त्रालयले यही ११ असोज ११ मा पारित गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि २०७७’ मा यी दुई गाउँपालिकालाई समावेश गराइएको हो। 

 राजधानीसँग जोडिएको जिल्ला भएपनि ती क्षेत्रमा अझै पनि सडक पहुँच पुग्न सकेको छैन। रासस

" /> बनेपा। जिल्लाको महाभारत र कोशिपारिको चौरीदेउराली गाउँपालिका अब दुर्गम क्षेत्रको सूचीमा सूचीकृत भएका छन्। 

महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिक मन्त्रालयले यही ११ असोज ११ मा पारित गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि २०७७’ मा यी दुई गाउँपालिकालाई समावेश गराइएको हो। 

 राजधानीसँग जोडिएको जिल्ला भएपनि ती क्षेत्रमा अझै पनि सडक पहुँच पुग्न सकेको छैन। रासस

"> काभ्रेका दुई गाउँपालिका दुर्गमको सूचीमा: Dekhapadhi
काभ्रेका दुई गाउँपालिका दुर्गमको सूचीमा <p style="text-align: justify;">बनेपा। जिल्लाको महाभारत र कोशिपारिको चौरीदेउराली गाउँपालिका अब दुर्गम क्षेत्रको सूचीमा सूचीकृत भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">महिला, बालबालिका तथा ज्येष्&zwj;ठ नागरिक मन्त्रालयले यही ११ असोज ११ मा पारित गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत &lsquo;दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि २०७७&rsquo; मा यी दुई गाउँपालिकालाई समावेश गराइएको हो।&nbsp;</p> <p style="text-align: justify;">&nbsp;राजधानीसँग जोडिएको जिल्ला भएपनि ती क्षेत्रमा अझै पनि सडक पहुँच पुग्न सकेको छैन। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्