कास्की। गत साउन २ को पहिरोमा परी मृत्यु भएका माछापुच्छ्रे गाउँपालिका-८ खोराकोमुखका तीनजनाको परिवारलाई राहतस्वरूप आर्थिक सहयोग प्रदान गरिएको छ।

गाउँपालिका कार्यालयमा हिजो आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारबाट ५० हजार तथा  गाउँपालिकाबाट ५० हजार गरी मृतकका परिवारलाई जनही एक लाखका दरले राहत प्रदान गरिएको हो।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान तथा गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरेका छन्।

खोराकोमुख पाखाका प्रेमराज विकको घरमाथिबाट आएको पहिरोमा पुरिएर उनका तीन छोराका दुई नाति १६ वर्षीय कुशल, १४ वर्षीय समिर तथा १६ वर्षीया नातिनी रेजिना विकको घटनास्थलमै मृत्यु भएको थियो ।

राहत वितरण कार्यक्रममा मन्त्री चुमानले यस वर्ष गण्डकी प्रदेशमा प्राकृतिक विपत्तिका घटनाहरु अघिल्ला वर्षका तुलनामा बढेको भन्दै  विस्थापितहरुको पुन:स्थापना तथा पीडितहरुलाई राहत प्रदान गरिने बताए। रासस

" /> कास्की। गत साउन २ को पहिरोमा परी मृत्यु भएका माछापुच्छ्रे गाउँपालिका-८ खोराकोमुखका तीनजनाको परिवारलाई राहतस्वरूप आर्थिक सहयोग प्रदान गरिएको छ।

गाउँपालिका कार्यालयमा हिजो आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारबाट ५० हजार तथा  गाउँपालिकाबाट ५० हजार गरी मृतकका परिवारलाई जनही एक लाखका दरले राहत प्रदान गरिएको हो।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान तथा गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरेका छन्।

खोराकोमुख पाखाका प्रेमराज विकको घरमाथिबाट आएको पहिरोमा पुरिएर उनका तीन छोराका दुई नाति १६ वर्षीय कुशल, १४ वर्षीय समिर तथा १६ वर्षीया नातिनी रेजिना विकको घटनास्थलमै मृत्यु भएको थियो ।

राहत वितरण कार्यक्रममा मन्त्री चुमानले यस वर्ष गण्डकी प्रदेशमा प्राकृतिक विपत्तिका घटनाहरु अघिल्ला वर्षका तुलनामा बढेको भन्दै  विस्थापितहरुको पुन:स्थापना तथा पीडितहरुलाई राहत प्रदान गरिने बताए। रासस

"> पहिरोपीडितलाई सहयोग: Dekhapadhi
पहिरोपीडितलाई सहयोग
कास्की। गत साउन २ को पहिरोमा परी मृत्यु भएका माछापुच्छ्रे गाउँपालिका-८ खोराकोमुखका तीनजनाको परिवारलाई राहतस्वरूप आर्थिक सहयोग प्रदान गरिएको छ।

गाउँपालिका कार्यालयमा हिजो आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारबाट ५० हजार तथा  गाउँपालिकाबाट ५० हजार गरी मृतकका परिवारलाई जनही एक लाखका दरले राहत प्रदान गरिएको हो।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान तथा गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरेका छन्।

खोराकोमुख पाखाका प्रेमराज विकको घरमाथिबाट आएको पहिरोमा पुरिएर उनका तीन छोराका दुई नाति १६ वर्षीय कुशल, १४ वर्षीय समिर तथा १६ वर्षीया नातिनी रेजिना विकको घटनास्थलमै मृत्यु भएको थियो ।

राहत वितरण कार्यक्रममा मन्त्री चुमानले यस वर्ष गण्डकी प्रदेशमा प्राकृतिक विपत्तिका घटनाहरु अघिल्ला वर्षका तुलनामा बढेको भन्दै  विस्थापितहरुको पुन:स्थापना तथा पीडितहरुलाई राहत प्रदान गरिने बताए। रासस

प्रतिक्रिया दिनुहोस्