काठमाडौं। सरकारले तोकेभन्दा बढी शुल्क फिर्ताको माग गर्दै अनशनमा बसेका विद्यार्थीमाथि वीरगन्जको नेशनल मेडिकल कलेजले दमन गरेको छ। एमबीबीएस पहिलो बर्षमा अध्ययनरत सय विद्यार्थीलाई कलेज प्रशासनले प्रवेशमै रोक लगाएको हो।
 
शुल्क फिर्ताको माग राखेर विद्यार्थीहरु बिहीबार दिउँसो गेटबाहिर रिले अनशन बसेका थिए । दिनभर रिले अनशनमा बसेका बिद्यार्थीलाई साँझ होस्टेल छिर्न दिइएन। कलेजले उपल्लो तहका केही विद्यार्थीको नाममा गुन्डा प्रयोग गरेर अन्दोलन दबाउन खोजेको पीडित विद्यार्थीको गुनासो छ। यसअघि कलेज प्रशासनले सीधै दमन गर्दा सर्वत्र आलोचना भएपछि अहिले केही सिनियर विद्यार्थी नै उठाएर गुन्डासमेत प्रयोग गरेको विद्यार्थी धनबहादुर तामाङले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।
 

" /> काठमाडौं। सरकारले तोकेभन्दा बढी शुल्क फिर्ताको माग गर्दै अनशनमा बसेका विद्यार्थीमाथि वीरगन्जको नेशनल मेडिकल कलेजले दमन गरेको छ। एमबीबीएस पहिलो बर्षमा अध्ययनरत सय विद्यार्थीलाई कलेज प्रशासनले प्रवेशमै रोक लगाएको हो।
 
शुल्क फिर्ताको माग राखेर विद्यार्थीहरु बिहीबार दिउँसो गेटबाहिर रिले अनशन बसेका थिए । दिनभर रिले अनशनमा बसेका बिद्यार्थीलाई साँझ होस्टेल छिर्न दिइएन। कलेजले उपल्लो तहका केही विद्यार्थीको नाममा गुन्डा प्रयोग गरेर अन्दोलन दबाउन खोजेको पीडित विद्यार्थीको गुनासो छ। यसअघि कलेज प्रशासनले सीधै दमन गर्दा सर्वत्र आलोचना भएपछि अहिले केही सिनियर विद्यार्थी नै उठाएर गुन्डासमेत प्रयोग गरेको विद्यार्थी धनबहादुर तामाङले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।
 

"> नेशनल कलेजका सय विद्यार्थीलाई कलेज प्रवेशमै रोक: Dekhapadhi
नेशनल कलेजका सय विद्यार्थीलाई कलेज प्रवेशमै रोक <p style="text-align:justify">काठमाडौं। सरकारले तोकेभन्दा बढी शुल्क फिर्ताको माग गर्दै अनशनमा बसेका विद्यार्थीमाथि वीरगन्जको नेशनल मेडिकल कलेजले दमन गरेको छ। एमबीबीएस पहिलो बर्षमा अध्ययनरत सय विद्यार्थीलाई कलेज प्रशासनले प्रवेशमै रोक लगाएको हो।<br /> &nbsp;<br /> शुल्क फिर्ताको माग राखेर विद्यार्थीहरु बिहीबार दिउँसो गेटबाहिर रिले अनशन बसेका थिए । दिनभर रिले अनशनमा बसेका बिद्यार्थीलाई साँझ होस्टेल छिर्न दिइएन। कलेजले उपल्लो तहका केही विद्यार्थीको नाममा गुन्डा प्रयोग गरेर अन्दोलन दबाउन खोजेको पीडित विद्यार्थीको गुनासो छ। यसअघि कलेज प्रशासनले सीधै दमन गर्दा सर्वत्र आलोचना भएपछि अहिले केही सिनियर विद्यार्थी नै उठाएर गुन्डासमेत प्रयोग गरेको विद्यार्थी धनबहादुर तामाङले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्