काठमाडौं। दशकअघि सुरु भएको महाकाली करिडोरको निर्माण कार्यले गति लिन सकेको छैन।

उत्तर–दक्षिण जोड्ने करिडोरको रूपमा हेरिएको महाकाली करिडोरको ट्रयाक खोल्ने काम सुस्त छ। महाकाली करिडोर दार्चुला–तिंकर सडक योजना कार्यालय प्रमुख अच्युत पन्तले अहिलेसम्म १२५ किलोमिटर मात्रै ट्रयाक खोल्ने काम भएको बताए। “खण्डखण्डमा अहिले काम भइरहेको छ, अझै धेरै काम बाँकी छ,” उनले भने, “करिडोरको सडक ४२५ किलोमिटर निर्माण गर्नुपर्ने छ।”

कञ्चनपुरमा अहिलेसम्म ट्रयाक खोल्ने काम सुरु भएको छैन। यो जिल्लामा ११ किलोमिटर मात्र ट्रयाक खोल्नुपर्ने छ। ब्रह्मदेवदेखि काम सुरु हुनेछ। तीन वर्षअघिनै ट्रयाक खोल्ने सम्झौता भएको थियो।

डडेल्धुरामा ११, दार्चुलामा ६५ र बैतडीमा ५२ किलोमिटर मात्रै ट्रयाक खुलेको छ। “वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)नै हुन बाँकी थियो, त्यसैले कञ्चनपुरमा काम भएको थिएन,” पन्तले भने, “करिडोरअन्तर्गत निर्माण हुने दुई सय किलोमिटर सडकखण्डकै ईआईए अन्तिम चरणमा पुगेको छ।”

उनले वातावरण मन्त्रालयमा पेश गरिसकेपछि मन्त्रिपरिषद्मा पेश हुने र निर्णय भएपछि सहज हुने बताए। यसका लागि अझै दुई महिना लाग्ने उनको भनाइ छ ।

बजेट कम विनियोजन हुनु र ट्रयाक खोल्ने ठाउँमा धेरैजसो जंगल परेका कारण कामले गति लिन नसकेको आयोजना कार्यालयले जनाएको छ। करिडोरको विस्तृत अध्ययन प्रतिवेदन(डीपीआर)मा यो आयोजना सम्पन्न गर्न १८ अर्ब रूपैयाँ लाग्ने भनिएको छ। तर, हरेक वर्ष बजेट भने न्यून मात्रामा विनियोजन हुने गरेको छ।

यस चालू आर्थिक वर्षमा करिडोरको ट्रयाक खोल्नेलगायत कामका लागि सरकारले ३२ करोड ६४ लाख रुपैयाँ मात्र विनियोजन गरेको छ। २०६६ देखि शुरु भएको आयोजनाको काममा अहिलेसम्म एक अर्ब ३३ करोड रकम खर्च भइसकेको छ।

“बजेटअनुसार कामले गति लिने हो। थोरै मात्र बजेटले द्र्रूत गतिमा अघि बढ्न सक्दैन,” आयोजना प्रमुख पन्त भन्छन्, “अझै दार्चुलातर्फको हिमाली भेगमा भने काम गर्न कठिन नै छ।” त्यहाँको माथिल्लो खण्डमा विष्फोटक पदार्थ प्रयोग गरेर मात्रै ट्रयाक खोल्न सकिने अवस्था रहेकाे उनकाे भनाइ छ।

साविकको महाकाली अञ्चलका कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलालाई एकसाथ जोड्ने यो करिडोरलाई त्रिदेशीय व्यापारिक नाकाका रूपमा विकास गर्ने भनिए पनि त्यहाँसम्म पुग्ने मार्गको निर्माणमा भने ढिलाइ हुँदै गएको छ।

१५१ किलोमिटर ठेक्का व्यवस्थापन भइसकेको छ। तर, २७४ किलोमिटर ठेक्का हुन बाँकीनै छ। दार्चुलामा २१२, बैतडीमा १४४, डडेल्धुरामा ५८ र कञ्चनपुरमा ११ किलोमिटर सडक निर्माण गर्नुपर्ने छ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले महाकाली करिडोर सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना भएको बताए। “यो त्रिदेशीय नाकाका रूपमा विस्तार भए यसले यस क्षेत्रको अर्थतन्त्रमा नै कायापलट गर्छ,” उनले भने, “सरकारले द्रूत गतिमा काम गरेर लैजानुपर्छ।” प्रत्येक वर्ष विनियोजन भइरहेको बजेट हेर्ने हो भने आयोजना निर्माण सम्पन्न हुन अझै दशकौं समय लाग्ने व्यवसायी बताउँछन्।

" /> काठमाडौं। दशकअघि सुरु भएको महाकाली करिडोरको निर्माण कार्यले गति लिन सकेको छैन।

"> कछुवा गतिमा महाकाली करिडोर: Dekhapadhi
कछुवा गतिमा महाकाली करिडोर

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्