नवलपुर। चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको एउटा भाले हात्तीको आज मृत्यु भएको छ। निकुञ्जको बेलशहर पोष्टमा रहेको १९ वर्षीय हात्तीको मृत्यु भएको निकुञ्जले जनाएको छ।

बाल्यकालदेखि नै बिरामी विक्रमप्रसादमा क्षयरोगको सङ्क्रमणसमेत रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए। बिहीबार एक्कासी बिरामी परेको हात्तीको उपचारका क्रममा आज अपराह्न मृत्यु भएको हो।

विक्रमप्रसादको हिन्दू धार्मिक परम्परानुसार अन्त्येष्टि गरिएको रामको भनाइ छ। चालु आर्थिक वर्ष २०७७/७८ मा चितवन राष्ट्रिय निकुञ्जका तीन हात्तीको मृत्यु भएको छ। रासस

" /> नवलपुर। चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको एउटा भाले हात्तीको आज मृत्यु भएको छ। निकुञ्जको बेलशहर पोष्टमा रहेको १९ वर्षीय हात्तीको मृत्यु भएको निकुञ्जले जनाएको छ।

बाल्यकालदेखि नै बिरामी विक्रमप्रसादमा क्षयरोगको सङ्क्रमणसमेत रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए। बिहीबार एक्कासी बिरामी परेको हात्तीको उपचारका क्रममा आज अपराह्न मृत्यु भएको हो।

विक्रमप्रसादको हिन्दू धार्मिक परम्परानुसार अन्त्येष्टि गरिएको रामको भनाइ छ। चालु आर्थिक वर्ष २०७७/७८ मा चितवन राष्ट्रिय निकुञ्जका तीन हात्तीको मृत्यु भएको छ। रासस

"> निकुञ्ज सुरक्षामा खटिएको विक्रमप्रसादको मृत्यु: Dekhapadhi
निकुञ्ज सुरक्षामा खटिएको विक्रमप्रसादको मृत्यु <p style="text-align: justify;">नवलपुर। चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको एउटा भाले हात्तीको आज मृत्यु भएको छ। निकुञ्जको बेलशहर पोष्टमा रहेको १९ वर्षीय हात्तीको मृत्यु भएको निकुञ्जले जनाएको छ।</p> <p style="text-align: justify;">बाल्यकालदेखि नै बिरामी विक्रमप्रसादमा क्षयरोगको सङ्क्रमणसमेत रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए। बिहीबार एक्कासी बिरामी परेको हात्तीको उपचारका क्रममा आज अपराह्न मृत्यु भएको हो।</p> <p style="text-align: justify;">विक्रमप्रसादको हिन्दू धार्मिक परम्परानुसार अन्त्येष्टि गरिएको रामको भनाइ छ। चालु आर्थिक वर्ष २०७७/७८ मा चितवन राष्ट्रिय निकुञ्जका तीन हात्तीको मृत्यु भएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्