भोजपुर। ५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा आमचोक गाउँपालिका-३ बस्ने ५३ वर्षीय बलराम राईलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।
राईले ती महिलालाई तीन महिना अगाडि बलात्कार गरेको भन्ने खबर शनिबार प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय वोयाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" />

">
५५ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ: Dekhapadhi
५५ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ
<p style="text-align: justify;">भोजपुर। ५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा आमचोक गाउँपालिका-३ बस्ने ५३ वर्षीय बलराम राईलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">राईले ती महिलालाई तीन महिना अगाडि बलात्कार गरेको भन्ने खबर शनिबार प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय वोयाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।</p>
<p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>