काठमाडौं। सुनसरीमा बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी इटहरी उपमहानगरपालिका-८ भोजपुरे टोल बस्ने ४२ वर्षीय सरोज बुढाथोकीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

उच्च अदालत विराटनगरबाट बैंकिङ कसूर मुद्दामा २० लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले इटहरी उपमहानगरपालिका-६ पश्चिम स्टेण्डमा लुकिछिपी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

उनलाई जिल्ला अदालत सुनसरीमा दाखिला गरीएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यस्तै, काभ्रेमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बेथानचोक गाउँपालिका-४ बस्ने २२ वर्षीय सुवास सुनारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

काभ्रे साविक चलालगणेशस्थान-२ मा १८ वर्षीय एन्जल तामाङलाई २०६९ कात्तिक ८ गते साँझ छुरा प्रहार गरी हत्या गरेको घटनामा उनलाई जिल्ला अदालत धुलिखेलले २०७४ असार १४ गते २० वर्षको कैद सजाय ठहर गरेको थियो।

अदालतले सजाय तोकेपछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर ठिमी नगरपालिकामा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

उनलाई जिल्ला अदालत धुलिखेल काभ्रेपलाञ्चोकमा पेस गरिएकोमा अदालतको आदेशले सुनारलाई कैद भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

" /> काठमाडौं। सुनसरीमा बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी इटहरी उपमहानगरपालिका-८ भोजपुरे टोल बस्ने ४२ वर्षीय सरोज बुढाथोकीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

उच्च अदालत विराटनगरबाट बैंकिङ कसूर मुद्दामा २० लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले इटहरी उपमहानगरपालिका-६ पश्चिम स्टेण्डमा लुकिछिपी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

उनलाई जिल्ला अदालत सुनसरीमा दाखिला गरीएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यस्तै, काभ्रेमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बेथानचोक गाउँपालिका-४ बस्ने २२ वर्षीय सुवास सुनारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

काभ्रे साविक चलालगणेशस्थान-२ मा १८ वर्षीय एन्जल तामाङलाई २०६९ कात्तिक ८ गते साँझ छुरा प्रहार गरी हत्या गरेको घटनामा उनलाई जिल्ला अदालत धुलिखेलले २०७४ असार १४ गते २० वर्षको कैद सजाय ठहर गरेको थियो।

अदालतले सजाय तोकेपछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर ठिमी नगरपालिकामा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

उनलाई जिल्ला अदालत धुलिखेल काभ्रेपलाञ्चोकमा पेस गरिएकोमा अदालतको आदेशले सुनारलाई कैद भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

"> विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ: Dekhapadhi
विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं। सुनसरीमा बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी इटहरी उपमहानगरपालिका-८ भोजपुरे टोल बस्ने ४२ वर्षीय सरोज बुढाथोकीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

उच्च अदालत विराटनगरबाट बैंकिङ कसूर मुद्दामा २० लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले इटहरी उपमहानगरपालिका-६ पश्चिम स्टेण्डमा लुकिछिपी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

उनलाई जिल्ला अदालत सुनसरीमा दाखिला गरीएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यस्तै, काभ्रेमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बेथानचोक गाउँपालिका-४ बस्ने २२ वर्षीय सुवास सुनारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

काभ्रे साविक चलालगणेशस्थान-२ मा १८ वर्षीय एन्जल तामाङलाई २०६९ कात्तिक ८ गते साँझ छुरा प्रहार गरी हत्या गरेको घटनामा उनलाई जिल्ला अदालत धुलिखेलले २०७४ असार १४ गते २० वर्षको कैद सजाय ठहर गरेको थियो।

अदालतले सजाय तोकेपछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर ठिमी नगरपालिकामा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

उनलाई जिल्ला अदालत धुलिखेल काभ्रेपलाञ्चोकमा पेस गरिएकोमा अदालतको आदेशले सुनारलाई कैद भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्