कैलाली। धनगढी उपमहानगरपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्।

बझाङको जयपृथ्वी नगरपालीका-४ घर भई हाल धनगढी उपमहानगरपालीका-४ बस्दै आएका चन्द्रशेखर शाही १५ ग्राम ३८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र कैलाली प्रहरीको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी प्रतीक बिष्टले बताए ।

शाहीविरुद्ध लागुऔषधमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

" /> कैलाली। धनगढी उपमहानगरपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्।

बझाङको जयपृथ्वी नगरपालीका-४ घर भई हाल धनगढी उपमहानगरपालीका-४ बस्दै आएका चन्द्रशेखर शाही १५ ग्राम ३८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र कैलाली प्रहरीको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी प्रतीक बिष्टले बताए ।

शाहीविरुद्ध लागुऔषधमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

"> ब्राउनसुगरसहित पक्राउ: Dekhapadhi
ब्राउनसुगरसहित पक्राउ
कैलाली। धनगढी उपमहानगरपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्।

बझाङको जयपृथ्वी नगरपालीका-४ घर भई हाल धनगढी उपमहानगरपालीका-४ बस्दै आएका चन्द्रशेखर शाही १५ ग्राम ३८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र कैलाली प्रहरीको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी प्रतीक बिष्टले बताए ।

शाहीविरुद्ध लागुऔषधमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्