काठमाडौं। काठमाडौं महानगरपालिका-२८ बागबजारस्थित सुरज श्रेष्ठको गंगा होलिडे इन होटलमा एक जना भारतीय नागरिक मृत अवस्थामा शनिबार फेला परेका छन्।

ती भारतीय नागरिक होटलको २०८ नम्बर कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ।

मृत फेला परेका भारतीय नागरिकमा उत्तराञ्चल घर भएका ६१ वर्षीय अव्दुल्ला लक्ष्मणलाल कठाई रहेका छन्।

कठाई विगत पाँच महिनादेखि उक्त होटलको २०८ नम्बर कोठामा बस्दै आएको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। काठमाडौं महानगरपालिका-२८ बागबजारस्थित सुरज श्रेष्ठको गंगा होलिडे इन होटलमा एक जना भारतीय नागरिक मृत अवस्थामा शनिबार फेला परेका छन्।

ती भारतीय नागरिक होटलको २०८ नम्बर कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ।

मृत फेला परेका भारतीय नागरिकमा उत्तराञ्चल घर भएका ६१ वर्षीय अव्दुल्ला लक्ष्मणलाल कठाई रहेका छन्।

कठाई विगत पाँच महिनादेखि उक्त होटलको २०८ नम्बर कोठामा बस्दै आएको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> बागबजारस्थित होटलमा एक भारतीय मृत फेला: Dekhapadhi भारतीय नागरिक अव्दुल्ला लक्ष्मणलाल कठाई बागबजारस्थित गंगा होलिडे इन होटलको २०८ नम्बर कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ।
• कठाई विगत पाँच महिनादेखि उक्त होटलको २०८ नम्बर कोठामा बस्दै आएको प्रहरीले जनाएको छ।

बागबजारस्थित होटलमा एक भारतीय मृत फेला
काठमाडौं। काठमाडौं महानगरपालिका-२८ बागबजारस्थित सुरज श्रेष्ठको गंगा होलिडे इन होटलमा एक जना भारतीय नागरिक मृत अवस्थामा शनिबार फेला परेका छन्।

ती भारतीय नागरिक होटलको २०८ नम्बर कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ।

मृत फेला परेका भारतीय नागरिकमा उत्तराञ्चल घर भएका ६१ वर्षीय अव्दुल्ला लक्ष्मणलाल कठाई रहेका छन्।

कठाई विगत पाँच महिनादेखि उक्त होटलको २०८ नम्बर कोठामा बस्दै आएको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्