काठमाडौं। काठमाडौं महानगरपालिका-१६ खरिबोटबाट विभिन्न धनमाल चोरी भएको छ।
उक्त स्थानमा बस्ने ३६ वर्षीय विनोद पौडेलको घरबाट एक थान ल्यापटप, एक थान मोबाइल र सुनका विभिन्न गहनासमेत गरेर करिब दुई लाख २७ हजार रूपैयाँ बराबरको धनमाल शनिबार चोरी भएको प्रहरीले जनाएको छ।
चोरीमा संलग्न फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
" />

">
खरिबोटबाट दुई लाखभन्दा बढीको धनमाल चोरी: Dekhapadhi
खरिबोटबाट दुई लाखभन्दा बढीको धनमाल चोरी
<p style="text-align: justify;">काठमाडौं। काठमाडौं महानगरपालिका-१६ खरिबोटबाट विभिन्न धनमाल चोरी भएको छ।</p>
<p style="text-align: justify;">उक्त स्थानमा बस्ने ३६ वर्षीय विनोद पौडेलको घरबाट एक थान ल्यापटप, एक थान मोबाइल र सुनका विभिन्न गहनासमेत गरेर करिब दुई लाख २७ हजार रूपैयाँ बराबरको धनमाल शनिबार चोरी भएको प्रहरीले जनाएको छ।<br />
<br />
चोरीमा संलग्न फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।</p>