बारा। कलैया उपमहानगरपालिका-१३ बलिरामपुर बस्ने २५ वर्षीया पुष्पा देवीको आफ्नै घरको कलमा जोडेको बिजुलीबाट मोटर चलाउने क्रममा शनिबार बेलुका करेन्ट लागेर मृत्यु भएको छ।
करेन्ट लागेर गम्भीर घाइते भएकी पुष्पाको उपचारको लागि जिल्ला अस्पताल कलैयातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।">
करेन्ट लागेर एकको मृत्यु: Dekhapadhi
करेन्ट लागेर गम्भीर घाइते भएकी पुष्पाको उपचारको लागि जिल्ला अस्पताल कलैयातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

करेन्ट लागेर एकको मृत्यु