काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिका-१ सिरूटार बिरुवास्थित श्याम थापाको चिया पसलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय राजेन्द्रकुमार थापालगायत  चार जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद एक लाख नौ हजार ३०० रूपैयाँसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

यसैगरी चितवनको कालिका नगरपालिका-४ स्थित ग्रिन टप कटेजमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३७ वर्षीय बलबहादुर नेपालीलगायत पाँच जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद दुई लाख २९ हजार ७८० रूपैयाँ र एक बुक ताससहित फेला पारी पक्राउ गरेको हो। फरार रहेका उक्त कटेजका सञ्चालकलाई प्रहरीले खोजी गरिरहेको छ।

यस्तै नवलपरासी (पूर्व)को मध्यविन्दु नगरपालिका-२ गैह्री टोलस्थित ईभान कटेज एण्ड रेस्टुरेण्टमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय हेमकान्त चौधरीलगायत चार जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा एक लाख ५८ हजार ८८० रूपैयाँ नगद र ताससहित फेला पारी पक्राउ गरेको जनाएको छ।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

" /> काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिका-१ सिरूटार बिरुवास्थित श्याम थापाको चिया पसलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय राजेन्द्रकुमार थापालगायत  चार जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद एक लाख नौ हजार ३०० रूपैयाँसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

यसैगरी चितवनको कालिका नगरपालिका-४ स्थित ग्रिन टप कटेजमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३७ वर्षीय बलबहादुर नेपालीलगायत पाँच जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद दुई लाख २९ हजार ७८० रूपैयाँ र एक बुक ताससहित फेला पारी पक्राउ गरेको हो। फरार रहेका उक्त कटेजका सञ्चालकलाई प्रहरीले खोजी गरिरहेको छ।

यस्तै नवलपरासी (पूर्व)को मध्यविन्दु नगरपालिका-२ गैह्री टोलस्थित ईभान कटेज एण्ड रेस्टुरेण्टमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय हेमकान्त चौधरीलगायत चार जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा एक लाख ५८ हजार ८८० रूपैयाँ नगद र ताससहित फेला पारी पक्राउ गरेको जनाएको छ।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

"> छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेको अवस्थामा १३ जना पक्राउ : Dekhapadhi
छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिका-१ सिरूटार बिरुवास्थित श्याम थापाको चिया पसलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय राजेन्द्रकुमार थापालगायत  चार जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद एक लाख नौ हजार ३०० रूपैयाँसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

यसैगरी चितवनको कालिका नगरपालिका-४ स्थित ग्रिन टप कटेजमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३७ वर्षीय बलबहादुर नेपालीलगायत पाँच जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद दुई लाख २९ हजार ७८० रूपैयाँ र एक बुक ताससहित फेला पारी पक्राउ गरेको हो। फरार रहेका उक्त कटेजका सञ्चालकलाई प्रहरीले खोजी गरिरहेको छ।

यस्तै नवलपरासी (पूर्व)को मध्यविन्दु नगरपालिका-२ गैह्री टोलस्थित ईभान कटेज एण्ड रेस्टुरेण्टमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय हेमकान्त चौधरीलगायत चार जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा एक लाख ५८ हजार ८८० रूपैयाँ नगद र ताससहित फेला पारी पक्राउ गरेको जनाएको छ।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्