काठमाडौं। उच्च अदालत बिराटनगर धनकुटा इजलासले सेवामा संकुचन गरेको छ।

इजलासले कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवामा संकुचन गरेको हो।

रजिस्ट्रार रूद्रमणि गिरीले आज (आइतबार) देखि यही असोज ३० गतेसम्म इजलासबाट प्रवाह हुने सेवामा संकुचन गरिएको बताए।

यस अवधिमा बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग सम्बन्धित निवेदनको भने सुनुवाई हुने छ।

अन्यमा पनि कोरोना संक्रमण फैलिन सक्ने त्रासदीपूर्ण स्थितिलाई दृष्टिगत गरी सेवामा संकुचन गरिएको रजिस्ट्रार गिरीद्धारा जारी सूचनामा उल्लेख छ।

" /> काठमाडौं। उच्च अदालत बिराटनगर धनकुटा इजलासले सेवामा संकुचन गरेको छ।

इजलासले कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवामा संकुचन गरेको हो।

रजिस्ट्रार रूद्रमणि गिरीले आज (आइतबार) देखि यही असोज ३० गतेसम्म इजलासबाट प्रवाह हुने सेवामा संकुचन गरिएको बताए।

यस अवधिमा बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग सम्बन्धित निवेदनको भने सुनुवाई हुने छ।

अन्यमा पनि कोरोना संक्रमण फैलिन सक्ने त्रासदीपूर्ण स्थितिलाई दृष्टिगत गरी सेवामा संकुचन गरिएको रजिस्ट्रार गिरीद्धारा जारी सूचनामा उल्लेख छ।

"> कर्मचारीमा काेराेना संक्रमणपछि धनकुटा इजलासको सेवा पाँच दिन संकुचन: Dekhapadhi आजदेखि असोज ३० गतेसम्म सेवा प्रवाहमा संकुचन।
• बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग सम्बन्धित निवेदनको भने सुनुवाई हुने।
• अन्यमा कोरोना संक्रमण फैलिन सक्ने त्रासदीपूर्ण स्थितिलाई दृष्टिगत गरी सेवामा संकुचन गरिएको जानकारी।

कर्मचारीमा काेराेना संक्रमणपछि धनकुटा इजलासको सेवा पाँच दिन संकुचन
काठमाडौं। उच्च अदालत बिराटनगर धनकुटा इजलासले सेवामा संकुचन गरेको छ।

इजलासले कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवामा संकुचन गरेको हो।

रजिस्ट्रार रूद्रमणि गिरीले आज (आइतबार) देखि यही असोज ३० गतेसम्म इजलासबाट प्रवाह हुने सेवामा संकुचन गरिएको बताए।

यस अवधिमा बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग सम्बन्धित निवेदनको भने सुनुवाई हुने छ।

अन्यमा पनि कोरोना संक्रमण फैलिन सक्ने त्रासदीपूर्ण स्थितिलाई दृष्टिगत गरी सेवामा संकुचन गरिएको रजिस्ट्रार गिरीद्धारा जारी सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्