कपिलवस्तु। कृष्णनगर नगरपालिका-२ गोलघरबाट नियन्त्रित लागुऔषध २९९ सय ट्याबलेट नाइट्राभेट र २०० क्याप्सुल ट्रामाडोलसहित प्युठान सरूमारानी गाउँपालिका-१ बस्ने २४ वर्षीय यासिन मियालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्दा मियाले बोकेको झोलामा उक्त परिमाणको लागुऔषध फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" />

">
नियन्त्रित लागुऔषधसहित पक्राउ: Dekhapadhi
प्युठान सरूमारानी गाउँपालिका-१ बस्ने २४ वर्षीय यासिन मिया पक्राउ।
मियाले बोकेको झोलामा लागुऔषध फेला पारेपछि पक्राउ गरिएको प्रहरीद्धारा जानकारी।
नियन्त्रित लागुऔषधसहित पक्राउ
<p style="text-align: justify;">कपिलवस्तु। कृष्णनगर नगरपालिका-२ गोलघरबाट नियन्त्रित लागुऔषध २९९ सय ट्याबलेट नाइट्राभेट र २०० क्याप्सुल ट्रामाडोलसहित प्युठान सरूमारानी गाउँपालिका-१ बस्ने २४ वर्षीय यासिन मियालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्दा मियाले बोकेको झोलामा उक्त परिमाणको लागुऔषध फेला पारी पक्राउ गरेको हो।<br />
<br />
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>