कपिलवस्तु। १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मायादेवी गाउँपालिका-४ पिपरा बस्ने १८ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
 
किशोरले घरमा कोही नभएको अवस्थामा किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी चाकरचौडाबाट र इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हा।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> कपिलवस्तु। १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मायादेवी गाउँपालिका-४ पिपरा बस्ने १८ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
 
किशोरले घरमा कोही नभएको अवस्थामा किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी चाकरचौडाबाट र इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हा।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> १८ वर्षीय किशोरबाट १६ वर्षीय किशोरी बलात्कृत: Dekhapadhi
१८ वर्षीय किशोरबाट १६ वर्षीय किशोरी बलात्कृत <p style="text-align: justify;">कपिलवस्तु। १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मायादेवी गाउँपालिका-४ पिपरा बस्ने १८ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।<br /> &nbsp;<br /> किशोरले घरमा कोही नभएको अवस्थामा किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी चाकरचौडाबाट र इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हा।</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्