काठमाडौं। काठमाडौं महानगरपालिका-२७ ठमेलमा ट्राफिक प्रहरीलाई घुस दिएको आरोपमा एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बा ४२ प ६२६८ नम्बरको मोटरसाइकल चालक बारा कलैया नगरपालिका-२० घर भई हाल ललितपुर सातदोबाटो बस्ने ३५ वर्षीय ब्रिजकिशोर साह छन्।

महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलबाट नियमित चेकिङ ड्युटीमा खटिएको प्रहरीलाई नगद दुई सय रूपैयाँ घुस दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

“साहले गलत साइडबाट मोटरसाइकल ल्याएपछि रोकेर जाँच गर्ने क्रममा कागजपत्रभित्र उक्त नगद हाली प्रहरीलाई घुस दिन खोजेपछि उनलाई प्रहरीले घुससहित पक्राउ गरेको हो,” केन्द्रीय प्रहरी समाचार कक्षबाट जारी बुलेटिनमा उल्लेख छ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। काठमाडौं महानगरपालिका-२७ ठमेलमा ट्राफिक प्रहरीलाई घुस दिएको आरोपमा एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बा ४२ प ६२६८ नम्बरको मोटरसाइकल चालक बारा कलैया नगरपालिका-२० घर भई हाल ललितपुर सातदोबाटो बस्ने ३५ वर्षीय ब्रिजकिशोर साह छन्।

महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलबाट नियमित चेकिङ ड्युटीमा खटिएको प्रहरीलाई नगद दुई सय रूपैयाँ घुस दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

“साहले गलत साइडबाट मोटरसाइकल ल्याएपछि रोकेर जाँच गर्ने क्रममा कागजपत्रभित्र उक्त नगद हाली प्रहरीलाई घुस दिन खोजेपछि उनलाई प्रहरीले घुससहित पक्राउ गरेको हो,” केन्द्रीय प्रहरी समाचार कक्षबाट जारी बुलेटिनमा उल्लेख छ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> ठमेलमा ट्राफिक प्रहरीलाई दुई सय घुस दिएपछि...: Dekhapadhi महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलबाट नियमित चेकिङ ड्युटीमा खटिएको प्रहरीलाई नगद दुई सय रूपैयाँ घुस दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। ">
ठमेलमा ट्राफिक प्रहरीलाई दुई सय घुस दिएपछि...
काठमाडौं। काठमाडौं महानगरपालिका-२७ ठमेलमा ट्राफिक प्रहरीलाई घुस दिएको आरोपमा एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बा ४२ प ६२६८ नम्बरको मोटरसाइकल चालक बारा कलैया नगरपालिका-२० घर भई हाल ललितपुर सातदोबाटो बस्ने ३५ वर्षीय ब्रिजकिशोर साह छन्।

महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलबाट नियमित चेकिङ ड्युटीमा खटिएको प्रहरीलाई नगद दुई सय रूपैयाँ घुस दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

“साहले गलत साइडबाट मोटरसाइकल ल्याएपछि रोकेर जाँच गर्ने क्रममा कागजपत्रभित्र उक्त नगद हाली प्रहरीलाई घुस दिन खोजेपछि उनलाई प्रहरीले घुससहित पक्राउ गरेको हो,” केन्द्रीय प्रहरी समाचार कक्षबाट जारी बुलेटिनमा उल्लेख छ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्